• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

जेन जी आन्दोलनः विपक्षी दलहरूले मागे प्रधानमन्त्री ओलीको राजीनामा

नीतिप्रेस by नीतिप्रेस
September 9, 2025
in नेपाली समाचार आजको, राजनीति, सूचना प्रविधि
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

संसदमा प्रतिनिधित्व गर्ने प्रमुख प्रतिपक्षीसहित विपक्षी दलहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरेका छन् ।
प्रमुख प्रतिपक्षी दलका नेता तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालको आह्वानमा बसेको विपक्षी दलहरूको मंगलवारको बैठकले यस्तो निर्णय गरेको पार्टीका उपमहासचिव वर्षमान पुनले जानकारी दिनुभयो । बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उहाँले जेन–जी आन्दोलनमा दमन गरेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गर्ने निर्णय गरिएको बताउनु भयो । उहाँले जेन–जी आन्दोलनमाथि सरकारले गरेको दमनलाई इतिहासकै सर्वाधिक बर्बर रहेको ठहर गरेका े जानकारी दिनुभयो ।

युवाहरुको माग सम्बोधन गर्न सरकारसँग आग्रह गरिएको छ ।उहाँले युवाहरूको स्वतस्फूर्त आन्दोलनलाई कुनैपनि पार्टीले आफ्नो स्वार्थमा प्रयोग गर्न नहुने बताउनु भयो । घटनाको सत्यतथ्य छानविन गरी दोषिमाथि कारबाही गर्न समेत बैठकले माग गरेको छ । उहाँले भन्नुभयो, ‘वर्तमान केपी शर्मा ओली नेतृत्वको सरकारले हिजो मात्रै जेन–जी पुस्ताको आन्दोलनमाथि गरेको बर्बर दमन र लोकतान्त्रिक आन्दोलन, शहरका जनआन्दोलनहरुमा अहिलेसम्मकै ठुलो दमन नरसंहारकै रुपमा लिएको घटनाप्रति खेद व्यक्त गरेको छ ।

भत्सना गरेको छ । र सम्पूर्ण युवाहरु जसले बलिदान दिनुभयो उहाँहरुलाई श्रदाञ्जली दिँदै घाइतेको निःशुल्क उपचारको लागि माग गरेका छौं । पख्रतिपक्षी दलहरुको तर्फबाट लोकतन्त्रकै कलंक भन्ने जस्तो घटना भएको छ । यो केपी ओली नेतृत्वको गठबन्धन सरकारको निरङ्कुश, स्वेच्छाचारी र अनैतिक सरकारको रबैया अस्वीकार्य छ । त्यसैले सरकारको नेतृत्वकर्ता केपी शर्मा ओलीले राजीनामा दिनुपर्छ । र युवाहरुसँग छलफल गर्दै यो स्थितिलाई साम्य पार्नुपर्छ ।


बाइट… वर्षमान पुन, उपमहासचिव, नेकपा (माओवादी केन्द्र)
युवाहरुको माग सम्बोधन गर्न आवश्यक वार्ता गर्न पनि माग गरिएको छ ।

Previous Post

आन्दोलनरत जेन जी पुस्तासँग वार्ता गर्न सरकारलाई शिक्षा समितिको निर्देशन

Next Post

माईतीघर क्षेत्रमा प्रदर्शन

Next Post

माईतीघर क्षेत्रमा प्रदर्शन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन