• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

देशभर निषेधाज्ञा र कर्फ्युः खण्डहर बने सरकारी सम्पती

नीतिप्रेस by नीतिप्रेस
September 10, 2025
in नेपाली समाचार आजको
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

विद्यमान अवस्था नियन्त्रणमा लिन नेपाली सेनाले देशभर निषेधाज्ञा र कफ्र्यु जारी गरेको छ । शान्ति सुरक्षा कायम गर्नका लागि कप्mर्यु जारी गरिएको सेनाले बताएको छ । सेनाकाअनुसार भदौ २५ गते बेलुका ५ बजेसम्म देशभर निषेधाज्ञा जारी रहनेछ । नेपाली सेनाले अहिले काठमाडौं उपत्यकासहित देशभर नै गस्ती गरिरहेको छ । बिहानैदेखि खोलिएका पसलहरु बन्द गरेर घर बाहिर ननिस्किन आग्रह गरिएको छ । भदौ २३ गते सोमवार भएको जेन जीको प्रदर्शनमा २० जना भन्दा बढी विद्यार्थीको मृत्यु भएपछि एकाएक आन्दोलनले नयाँ मोड लिएको थियो । भदौ २४ गते मंगलवार देशभर नै आन्दोलन उग्र भयो ।

परिणामतः आन्दोलनकारीहरुले सरकारी सम्पतीमा तोडफोड, आगजनी गरे । सिंहदरबार, सर्वोच्च अदालत, संसद भवन, सञ्चारमाध्यमका कार्यालय, व्यवसायिक प्रतिष्ठान, नेताहरुका घर, पार्टी कार्यालयहरुमा तोडफोड र आगजनी भयो । कतिपय सरकारी सम्पतीमा लगाइएको आगो अझै नियन्त्रणमा आउन सकेको छैन । काठमाडौं उपत्यकाको आकाश धुवाँमय अहिले पनि छ । सडकमा जलाइएका गाडीहरु देख्न सकिन्छ भने सिसा, इँट्टा, ढुंगाहरु यत्रतत्र छरिएका छन् । कारागारहरुमा भएको तोडफोडपछि देशभर रहेका करिव २८ हजार कैदीबन्दीमध्ये करिव आधा कैदीबन्दीहरु फरार छन् ।

आन्दोलनकारीहरु वार्तामा अझै गएका छैनन् । वार्ता भएपछि के गर्ने भन्ने स्पष्ट रणनीति समेत बनेको छैन । अब देश कसरी अघि बढ्छ, कसले देशको नेतृत्व गर्छ भन्ने पनि स्पष्ट योजना देखिँदैन । क्षति भएका संरचना बनाउन कति समय र धन खर्चिनुपर्ने हो र कति क्षति भयो अहिलेसम्म आँकलन हुन सकेको छैन ।

Previous Post

सामान्य बन्दै काठमाडौंको जनजीवन

Next Post

संविधान रक्षार्थ आन्दोलन शुरु गर्ने खबरसँगै सेनाद्वारा सुरक्षा व्यवस्था मजबुत

Next Post

संविधान रक्षार्थ आन्दोलन शुरु गर्ने खबरसँगै सेनाद्वारा सुरक्षा व्यवस्था मजबुत

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन