• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

असोजका लागि वाणिज्य बैंकहरुले गरे नयाँ व्याजदर निर्धारण

नीतिप्रेस by नीतिप्रेस
September 17, 2025
in अर्थ/वाणिज्य, नेपाली समाचार आजको
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

वाणिज्य बैंकहरुले असोज महिनाका लागि नयाँ व्याजदर निर्धारण गरेका छन् । बैंकहरुले जारी गरेको विवरणअनुसार भदौको तुलनामा असोजमा औषध व्याजदर घटेको छ । 
भदौमा व्यक्तिगत मुद्दति निक्षेपमा अधिकतम औषत ५.५७ प्रतिशत बिन्दुका दरले ब्याज दिइरहेका बैंकहरुले असोजमा औसतमा ५.४६ प्रतिशत बिन्दुकार दरले ब्याजदर दिने भएका छन् । बैंकहरुले चालु आर्थिक वर्षको शुरुदेखि नै व्याजदर घटाउने क्रममा निन्तरता दिएका हुन् । असोजका लागि ९ वटा बैंकले ब्याजदर घटाएका छन् भने ९ वटा बंैकले भदौ महिनाकै व्याजदरलाई यथावत राखेका छन् । दुई वटा बैंकहरुले भने व्याजदर बढाएका छन् । असोज महिनाको लागि लक्ष्मी सनराईज र स्ट्याण्डर्ड चार्टर्ड बैंकले व्याजदर बढाएका हुन् । लक्ष्मी सनराईजले ५.२५ प्रतिशत र स्ट्याण्डर्ड चार्टर्ड बैंकले ५.१८ प्रतिशत व्याजदर कायम गरेको छ । 
५ वटा बैंकले सबैभन्दा बढी ६ प्रतिशतसम्म ब्याज दिने जनाएका छन् । एनआईसी एशिया, माछापुच्छ«े, ग्लोवल आईएमई, एनएमवी र हिमालयन बैकले ६ प्रतिशत व्याजदर दिन लागेका हुन् । यीमध्ये एनआईसी एशियाले ६.२५ प्रतिशतबाट घटाएर ६ प्रतिशत व्याजदर कायम गरेको हो भने अन्य बैकहरुको भदौ महिनाकै यथावत हो । 
प्राईम कमर्सियल बैंकले ६ प्रतिशतबाट घटाएर ५.५ प्रतिशत कायम गरेको छ । सिद्धार्थ बैंक, राष्ट्रिय वाणिज्य बैक, नविल बैंकले पनि समान ५.५ प्रतिशत व्याजदर कायम गरेको छन् । यी बैंकहरुले भदौकै व्याजदरलाई निरन्तरता दिएका हुन् । प्रभु बैंक र नेपाल ईन्भेष्टमेन्ट मेगा बैकले पनि भदौ महिनाकै व्याजदर यथावत राखेका छन् । भदौमा प्रभुले ५.३५ र नेपाल ईन्भेष्टमेण्ट मेगाले ५.२५ प्रतिशत व्याजदर कायम गरेका छन् । 
सानिमा, एभरेष्ट, सिटिजन, नेपाल बंैक, लक्ष्मी सनराईज बैंकले समान ५.२५ प्रतिशत व्याजदर तोकेका छन् । यसैगरी नेपाल एसवीआईले ५.१८, कृषि विकास बैंकले ५.०५ र कुमारी बैंकले ५.०१ प्रतिशत व्याजदर असोज महिनाको लागि तोकेका छन् । भदौमा सानिमा र एभरेष्टको समान ५.७५, सिटिजनको ५.५, नेपाल बैकको ५.४, लक्ष्मी सनराईज बैंकको ५, नेपाल एसवीआईको ५.२५, कृषि विकास बैकको ५.२ र कुमारी बंैकको ५.२१ प्रतिशत व्याजदर तोकिएको थियो । –

Previous Post

आवधिक निर्वाचन तोकिएकै मितिमा हुनुपर्छः बाबुराम भट्टराई

Next Post

जेन-जी आन्दोलनबाट प्रभावित उद्योगी–व्यवसायीलाई राहत, कर विवरण र राजश्व बुझाउने समय थप

Next Post

जेन-जी आन्दोलनबाट प्रभावित उद्योगी–व्यवसायीलाई राहत, कर विवरण र राजश्व बुझाउने समय थप

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन