• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

इण्डोनेसियामा बाढी र पहिरोमा परी १३ जनाको मृत्यु

by
November 27, 2025
in अन्तर्राष्ट्रिय समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

इण्डोनेसियाको उत्तरी सुमात्रा प्रान्तका सात क्षेत्र र शहरहरूमा बाढी र पहिरोमा १३ जनाको मृत्यु भएको प्रान्तीय विपद् व्यवस्थापन निकायले जनाएको छ । उत्तरी सुमात्राका आपतकालीन व्यवस्थापन, उपकरण र रसद प्रमुख वाह्युनी पन्कासिलावातीले दक्षिण तपानुली रिजेन्सीमा नौ जना र मध्य तपानुली रिजेन्सीमा चार जनाको मृत्यु भएको बताउनु भयो । नोभेम्बर २२ देखि २५ सम्म निरन्तर भारी वर्षाका कारण नदीहरू ओभरफ्लो भए । जसले गर्दा मध्य तपानुली, सिबोल्गा, मन्डेलिङ नताल, दक्षिण तपानुली, उत्तरी तपानुली, दक्षिण नियास र पडाङसिदिम्पुआनमा बाढी र पहिरो गएको थियो ।

Previous Post

नेपाली भूभाग लिपुलेक—लिम्पियाधुरा समेटिएको नक्शासहितको सय रुपैयाँको नयाँ नोट बजारमा

Next Post

सामाजिक सुरक्षा कोषमा जम्मा भएको योगदानकर्ताको अर्बौं रकम सही ठाउँमा लगानी गरौँः ढकाल

Next Post

सामाजिक सुरक्षा कोषमा जम्मा भएको योगदानकर्ताको अर्बौं रकम सही ठाउँमा लगानी गरौँः ढकाल

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन