• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

२०२७ सम्म रूसी ग्यास आयात बन्द गर्न युरोपेली संघ सहमत

नीतिप्रेस by नीतिप्रेस
December 4, 2025
in समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

युरोपेली संघका सदस्य राष्ट्रहरू र युरोपेली संसदले बुधवार २०२७ को शरद ऋतुसम्ममा रूसी ग्यासको सबै आयातमा प्रतिवन्ध लगाउने सम्झौतामा पुगेका छन् । युरोपेली परिषद्को विज्ञप्तिअनुसार सम्झौताले रूसी तरल प्राकृतिक ग्यास र पाइपलाइन ग्यासको आयातमा चरणवद्ध प्रतिवन्धको लगाउने निर्णय गरेको हो । २०२६ को अन्त्यदेखि एलएनजी आयातमा पूर्ण प्रतिवन्ध लाग्नेछ । २०२७ को अन्तिममा पाइपलाइन ग्यास आयातमा प्रतिवन्ध लागू हुनेछ । यो कदमको उद्देश्य युरोपेली ऊर्जा बजारमा महत्त्वपूर्ण प्रभाव पार्ने रूसको ग्यास आपूर्तिको हतियारीकरण पछि रूसी ऊर्जामा निर्भरता अन्त्य गर्नु रहेको बताइएको छ । मिडिया रिपोर्टहरूका अनुसार अक्टोबरसम्म रूसले ईयू ग्यास आयातको १२ प्रतिशत हिस्सा ओगटेको थियो । जुन २०२२ मा ४५ प्रतिशत थियो ।

Previous Post

विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली सार्वजनिक गर्ने अध्यागमनको तयारी, सरोकारवालाहरु सकारात्मक

Next Post

सरकारले अनुमति दिए विदेशमा बिजुली बेच्न तयार छौंः इप्पान अध्यक्ष कार्की

Next Post

सरकारले अनुमति दिए विदेशमा बिजुली बेच्न तयार छौंः इप्पान अध्यक्ष कार्की

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन