• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

उँधौली पर्व मनाउँदै किराँत समुदाय

नीतिप्रेस by नीतिप्रेस
December 4, 2025
in समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

किराँत समुदायले बिहीवार देशभर उँधौली पर्व हर्षोल्लासका मनाउँदैछन् ।
हरेक वर्ष मंसिर पूर्णिमाको दिन यो पर्व मनाउने गरिन्छ । अन्नबाली भित्र्याएपछि पूर्खाहरुलाई चढाउने र खुशीयाली मनाउन किराँत समुदायले उँधौली पर्व मनाउने गरेका छन् । किराँत राई केन्द्रिय कार्यसमितिका सल्लाहकार मणिककुमार राईले वैशाखको उँभौली पर्वमा अन्नबाली लगाएर आर्शिवाद माग्ने र उँधौली पर्वमा अन्नबाली भित्र्याएर पूर्खाहरुलाई चढाउने गरिएको जानकारी दिनुभयो । उहाँकाअनुसार उँधौलीमा भित्र्याइएको नयाँ अन्नबाली पितृलाई चढाई पितृ पूजा गरिनुका साथै अन्नको सह बनोस् भन्ने कामनासहित भूमिको पूजा गरिन्छ । कतिपयले पितृलाई चढाएपछि मात्रै नयाँ अन्नबाली खाने गरेको पनि उहाँले जानकारी दिनुभयो । उहाँले किराँत कुल घरमा राईको चुल्हा, लिम्बूहरुको सात तल्ले, सुनुवारहरुको चुल्हा र त्रिसुल, याख्याचुम्बाहरुको यावू राखिएको हुने र त्यसलाई पूजा गरी उँधौली उभौली मनाईने गरेको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘हामीले उँभौलीमा अन्नबालीहरु लगाउँछौँ । हामीले प्रकृतिसँग आशिर्वाद माग्छौँ, त्यसपछि अन्नबाली पाकिसकेपछि हिजो उँभौलीमा मागेको कुराहरु उँधौलीमा पाक्यो । हामीले पूर्खाहरुलाई त्यो देखाएर, उहाँहरुलाई चढाएर उँधौली मान्ने चलन छ, हाम्रो ।
किराँत समुदायका मूलतः राई, लिम्बू, सुनुवार र याख्खाहरूले उँधौली पर्व परम्परागत भेषभुषा लगाई सार्वजनिक स्थलमा भेला भएर सामूहिक रूपमा साकेला नृत्य गर्दै विविध कार्यक्रम गर्दै मनाउने गरेका छन् । उपत्यकाको ललितपुरमा पनि बिहीवार हर्षोल्लासका उँधौली पर्व मनाइएको छ

Previous Post

सरकारले अनुमति दिए विदेशमा बिजुली बेच्न तयार छौंः इप्पान अध्यक्ष कार्की

Next Post

तयारी छोटो भएपनि उपाधि जित्छौंः एपिएफ

Next Post

तयारी छोटो भएपनि उपाधि जित्छौंः एपिएफ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन