• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

प्रथम सबलाइम कप सेभेन ए साइड फूटबल प्रतियोगिताको उपाधि रेन्बो एकेडेमीलाई

नीतिप्रेस by नीतिप्रेस
December 7, 2025
in गण्डकी प्रदेश
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा ।सबलाइम अङ्ग्रेजी माविको आयोजनामा भएको प्रथम सबलाइम कप सेभेन ए साइड फूटबल प्रतियोगिताको उपाधि रेन्बो एकेडेमीले जितेको छ । शनिबार भएको फाइनल खेलमा प्रगति माविलाई २१ गोलले हराउँदै रेन्बो एकेडेमी ले उपाधि जितेको हो ।प्रथम भएको रेन्बो एकेडेमीले नगद रु २० हजारका साथमा ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । उपबिजेता प्रगतिले १५ हजारको साथमा ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । प्रतियोगितामा बाल कल्याणका प्रीन्स गुरुङ सर्वोत्कृष्ट खेलाडी घोषित भए ।

यस्तै रेन्बो एकेडेमीका निर्जल कुँवर वेस्ट गोलकिपर, रोनल थापा हाइएस्ट गोल स्कोरर, प्रविण छन्त्याल वेस्ट मिडफिल्डर र प्रगति स्कुलका सुविन खत्री बेस्ट स्ट्राइकर घोषित भए । प्रतियोगितामा ३२ टिमको सहभागिता रहेको थियो ।

कक्षा १२ सम्म पढाई हुने सबलाइम अङ्ग्रेजी माविमा कक्षा १० सम्म ६६ जना र दश जोड दुईतर्फ १९ जना शिक्षकहरू छन् । २०५२ सालमा स्थापित यस विद्यालयमा विज्ञान, व्यवस्थापन र होटल व्यवस्थापनको पढाई हुँदै आएको छ भने हाल १५ सय भन्दा बढि विद्यार्थी अध्ययनरत छन् ।

विद्यालयले पढाईका अलावा खेलकुदमा पनि विद्यार्थीहरूलाई सक्रिय सहभागी गराउँदै आएको प्राचार्य पुष्पराज पराजुली बताउँछन् । यस विद्यालयका विद्यार्थीहरूले प्याब्सनले आयोजना गर्ने भलिबल, फुटबल लगायत खेलमा पनि उत्कृष्ट प्रदर्शन गर्दै आएको बताए ।

विद्यालयले अब माध्यमिक विद्यालयस्तरीय भलिबल प्रतियोगिता गर्ने बारे छलफल भइरहेको उनले बताए । सेभेन ए साइड फूटबल प्रतियोगिता प्रदेश प्रहरी कार्यालय गण्डकीको खेल मैदानमा भएको थियो ।

Previous Post

जनतासँग गरिएका प्रतिवद्धताहरु पूरा गर्न सकिँदैन कि भन्ने डर लाग्छः सुनिता डंगोल

Next Post

लगानीका लागि स्थायित्व जरुरी छः सिइओ ज्ञवाली

Next Post

लगानीका लागि स्थायित्व जरुरी छः सिइओ ज्ञवाली

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन