• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

काठमाडौं मेडिकल कलेजमा क्याथल्याव र इपिल्याव प्रविधिः आधुनिक हृदय मस्तिष्क उपचारमा नयाँ युग

नीतिप्रेस by नीतिप्रेस
December 28, 2025
in समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं मेडिकल कलेजले क्याथ ल्याव र हालै शुरु भएको इपिल्याव प्रविधिले नेपालमा हृदय तथा मस्तिष्कसम्बन्धी रोगहरूको निदान र उपचारमा क्रान्तिकारी परिवर्तन ल्याएको छ । न्युज एजेन्सी नेपालसँगको अन्तर्वार्तामा काठमाडौं मेडिकल कलेजका प्रा.डा. सहदेव ढुङ्गानाले हृदय तथा मस्तिष्कसम्बन्धी जटिल रोगहरूको उपचारमा क्याथ ल्याव र इलेक्ट्रोफिजियोलोजी (इपि) ल्यावले नयाँ युगको शुरुवात गरिरहेको दाबी गर्नुभयो । उहाँकाअनुसार यी प्रविधिहरूले पारम्परिक ओपन हार्ट सर्जरीको विकल्पको रूपमा छोटो समयमै, सुरक्षित, र प्रभावकारी उपचार सम्भव बनाएका छन् । अत्याधुनिक प्रविधियुक्त बाइ प्लेन क्याथ ल्याव र नवस्थापित इपि ल्यावको क्षमताबारे उनले विस्तृत जानकारी दिँदै यी सेवा नेपालमा छिटो फैलिनु अत्यन्त सकारात्मक रहेको टिप्पणी गर्नुभयो ।
क्याथ ल्यावः बिना चिरफार धड्किरहेको मुटुमा उपचार प्रक्रिया
प्रा. ढुङ्गानाकाअनुसार क्याथ ल्याव एक विशेष प्रकारको अत्याधुनिक एक्स रे मेसिन हो । जसले धड्किरहेको मुटु र नशागत समस्याहरूको जाँच तथा उपचार गर्न सकिन्छ । डा. ढुङ्गानाले क्याथ ल्यावमा हृदयको नशा परीक्षणका लागि हात वा खुट्टाको नशामा सानो सुई (सामान्यतः स्थानीय एनस्थेसिया) मार्फत पाइप (क्याथेटर) प्रवेश गराइने बताउनु भयो । यो प्रविधिमार्फत हृदयका विभिन्न रोगहरू—जस्तै नशा ब्लकेज, जन्मजात मुटुका प्वाल, भल्बको साँघुरो वा अन्य हृदयसम्बन्धी जटिलताहरूको छिटो र सुरक्षित उपचार सम्भव भएको प्रा. ढुङ्गानाले बताउनु भयो । यस प्रक्रियाले धेरै जटिल रोगहरूलाई सहज र सुरक्षित बनाएको उहाँले जिकिर गर्नुभयो ।

Previous Post

देउवा, ओली र दाहालसामु प्रधानमन्त्रीको प्रतिवद्धताः सरकारले निर्वाचनका लागि उचित वातावरण बनाउँछ

Next Post

२० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक

Next Post

२० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन