• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

गाजा युद्धविराम अन्तर्गत हमासको निःशस्त्रीकरणका लागि ट्रम्पको दबाब

नीतिप्रेस by नीतिप्रेस
December 31, 2025
in समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले गाजा युद्धविराम सम्झौता अन्तर्गत हमासलाई निःशस्त्रीकरणका लागि सिमित समय दिइने बताउनुभएको छ । उहाँले चेतावनी दिँदै यदि समूहले सो शर्त पालना नगरेमा यसको गम्भीर परिणाम भोग्नुपर्ने बताउनु भयो । ट्रम्पले फ्लोरिडास्थित आफ्नो मारए लागो क्लवमा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुसँगको भेटवार्तापछि यस्तो टिप्पणी गरेका हुन् । हमासले सहमत सर्तहरूको पालना नगरेमा त्यसको मूल्य चुकाउनुपर्ने चेतावनी दिँदै ट्रम्पले आफ्ना विशेष दुत स्टिभ विट्कफ र ज्वाइँ जारेड कुश्नरले हमासको निःशस्त्रीकरणको रेखदेख गर्ने जानकारी दिनुभयो । राष्ट्रपति ट्रम्पले युद्धविरामको समयमा इजरायलका गतिविधि वा गाजा शान्ति योजनाको दोस्रो चरणतर्फको प्रगतिको गतिप्रति आफू चिन्तित नभएको र इजरायलले योजनालाई शतप्रतिशत पालना गरेको दाबी गर्नुभयो । नेतन्याहुसँगको भेटअघि ट्रम्पले हमासको निःशस्त्रीकरण मुख्य शर्त हुनेमा जोड दिँदै गजा शान्ति योजनाको दोस्रो चरणलाई सक्दो चाँडो शुरु गर्न प्रयास गर्ने बताउनुभएको थियो । वार्तापछि ट्रम्पले कब्जा गरिएको वेस्ट बैंकमा बसोवास गर्ने इजरायलीहरूको हिंसाका विषयमा दुई नेताहरूको धारणा फरक रहेको स्वीकार गर्नुभयो । उहाँले सेप्टेम्बरमा इजरायललाई वेस्ट बैंक गाभ्न नदिने घोषणा गर्नुभयो । धेरै पश्चिमी र अरब राष्ट्रहरूले इजरायलको यस्तो कदमले प्यालेस्टाइन राज्यको अवधारणालाई समाप्त पार्ने चेतावनी दिँदै आउनुभएको छ । प्रधानमन्त्री नेतन्याहुले ट्रम्पको पुनरागमनपछिको इजरायल अमेरिका साझेदारीलाई अतुलनीय भन्दै भेटवार्तालाई अत्यन्तै फलदायी भएको बताउनु भयो ।

Previous Post

भारतको औद्योगिक उत्पादन नोभेम्बरमा ६.७ प्रतिशतले बढ्यो

Next Post

कीर्तिपुरको डाँडामा बसेर महिनाको तीन लाख कमाउन सकिन्छः अर्थमन्त्री खनाल

Next Post

कीर्तिपुरको डाँडामा बसेर महिनाको तीन लाख कमाउन सकिन्छः अर्थमन्त्री खनाल

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन