• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

आज श्रीपञ्चमी पर्व देशभर मनाइँदै

नीतिप्रेस by नीतिप्रेस
January 23, 2026
in समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधना गरी आज देशभर श्रीपञ्चमी पर्व हर्षोल्लासका साथ मनाइँदैछ । वसन्त पञ्चमीका नामले पनि प्रसिद्ध यो पर्वमा सरस्वतीको पूजा गरे विद्या, बुद्धि र ज्ञान प्राप्त हुने धार्मिक विश्वास रहेको छ । प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने यस पर्वमा देशभरका सरस्वती मन्दिरहरूमा भक्तजनको घुइँचो लागेको छ । काठमाडौंको स्वयम्भू, ललितपुरको लेले सरस्वती कुण्ड, थिमीको सरस्वती मन्दिरलगायत स्थानमा बिहानैदेखि पूजा र दर्शनका लागि श्रद्धालुहरूको भीड लागेको छ । विद्यार्थीहरूले विशेष रूपमा पुस्तक, कलम र वाद्ययन्त्रहरूमा पूजा गरी सरस्वती देवीको आशीर्वाद लिने प्रचलन छ । यसैगरी, आजै बालबालिकाहरूको अक्षरारम्भ (विद्यारम्भ) गराउने र नाक–कान छेडाउने चलन पनि कायम छ । मिथिला क्षेत्रमा भने श्रीपञ्चमीलाई कृषि नववर्षको रूपमा समेत उत्सवका साथ मनाइन्छ । हनुमानढोका दरबारको नासलचोकमा परम्परागत वसन्त श्रवण कार्यक्रम पनि आज आयोजना हुँदैछ । वसन्त ऋतुको शुरुवातसँग जोडिएको यो पर्वले प्रकृतिमा नयाँ ऊर्जा र हरियालीको सन्देश बोकेको छ ।

Previous Post

२० लाख राशीको गोपाल कमला राजभण्डारी रोटरी अवार्डका आवेदन खुला

Next Post

राष्ट्रपति पौडेलद्वारा वसन्त श्रवण

Next Post

राष्ट्रपति पौडेलद्वारा वसन्त श्रवण

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन