• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

चार लाख रुपैयाँ बढी लागतमा सुविधासम्पन्न भान्छाघर

नीतिप्रेस by नीतिप्रेस
February 4, 2026
in समाचार
0
चार लाख रुपैयाँ बढी लागतमा सुविधासम्पन्न भान्छाघर
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter


पोखरा महानगरपालिका वडा नं ३२ लामेआहालस्थित
राधाकृष्ण बृद्धाश्रममा नेपाल लाइफ इन्स्योरेन्स कम्पनि लिमिटेडको
सहयोगमा चार लाख रुपैयाँ बढी लागतमा सुविधासम्पन्न भान्छाघर निर्माण
गरिएको छ ।
निर्मित भान्छाघरको आज आयोजित एक कार्यक्रमका बीच कम्पनीका सञ्चालक
कृष्णराज लामिछानेले शिला अनावरणसँगै औपचारिक रुपमा बृद्धाश्रमलाई हस्तान्तरण
गर्नुुभयो ।
कार्यक्रममा सञ्चालक लामिछानेले संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत
बृद्धाश्रमममा सुविधासम्पन्न भान्छाघर निर्माणका लागि सहयोग गरेको बताउनुुभयो
।
कार्यक्रमका सहभागीलाई स्वागत गर्दै बृद्धाश्रम सञ्चालक समितिका अध्यक्ष
विश्वराज लामिछानेले सहयोगका प्रति आभार व्यक्त गर्नुुभयो ।
विभिन्न सहयोगदाताको सहयोगमा बृद्धाश्रमका भौतिक पूर्वाधार निर्माणसँगै
यसको सञ्चालनमा सहयोग पुुगेको बताउँदै उहाँले यस किसिमका सहयोग निरन्तर
आवश्यक भएको बताउनुभयो ।
नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका गण्डकी प्रदेश प्रमुख
सहदेव अधिकारीको सभापत्वि एवम् पोखरा शाखा प्रमुख उपेन्द्रराज तिमल्सिनाले
सञ्चालन गर्नुुभएको कार्यक्रममा कम्पनी एवम् बृद्धाश्रम सञ्चालक समितिका
पदाधिकारी एवम् सदस्यहरूको उपस्थिति थियो ।

Previous Post

पश्चिम पृतनामा खेलकुद विकाससम्बन्धी एकदिने गोष्ठी सम्पन्न

Next Post

स्थानिय मुद्दालाई मिहिन ढंगले केलाएर नीति निर्माणमा समेट्ने योजना छ : गनेस पौडेल

Next Post
स्थानिय मुद्दालाई मिहिन ढंगले केलाएर नीति निर्माणमा समेट्ने योजना छ : गनेस पौडेल

स्थानिय मुद्दालाई मिहिन ढंगले केलाएर नीति निर्माणमा समेट्ने योजना छ : गनेस पौडेल

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन