• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

नेका रुपा गाउँ पालिका वडा नं ६ मा सम्पर्क कार्यालय स्थापना

नीतिप्रेस by नीतिप्रेस
February 5, 2026
in राजनीति
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

नेपाली काँग्रेस कास्की क्षेत्र नं. १ अन्तर्गत रुपा गाउँ पालिका वडा नं. ६ वरको डालीमा सम्पर्क कार्यलय स्थापन गरिएको छ ।

आसन्न प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै रुपा गाउँ पालिकाको वडा नं. ६ वरको डालिमा सम्पर्क कार्यलय स्थापना गरिएको नेपाली काँग्रेस कास्कीका सहसचिव तथा प्रवक्ता नवीन सिग्देलले जानकारी दिए ।

सम्पर्क कार्यलयको नेपाली काँग्रेसका पूर्व महामन्त्री तारानाथ रानाभाटले उद्घाटन गरेका थिए। कार्यक्रममा बोल्दै रानाभाटले मुलुकको स्थीरता, शान्ति, विकास र स्थायित्वका लागि काँग्रेसलाई जिताउनु पर्ने बताए ।

कास्की क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य उम्मेदवार तिलक रानाभाटले परिवर्तनको नेतृत्व गरेको काँग्रेसले उन्नती प्रगती र समुन्नतीको पनि नेतृत्व गर्ने बताए । पार्टी संगठन, रणनीति र प्रचार–प्रसारलाई एकीकृत गर्दै काँग्रेस प्रचार प्रसारलाई तिव्र पारेको क्षेत्रिय सचिव ओम प्रकाश गुरुङले जानकारी दिए ।

कार्यक्रममा नेपाली काँग्रेस कास्कीका सभापति किशोरदत्त बराल, गण्डकी प्रदेश सभा सदस्य सरस्वती गुरुङ, वडा इकाइ सभापति वलराम गुरुङ, उपसभापति जुम्मेदिन मिया, सचिव टिक प्रसाद गुरुङ युवा नेता गोपाल गुरुङलगायतले बोलेका थिए ।

Previous Post

लोक संगीतमा तीन दशकको यात्रा : बेल बहादुर परियारको कथा

Next Post

कास्की–१ मा उत्साहको लहर : गनेस पौडेलको संवाद यात्रामा जनताको भरोसा

Next Post

कास्की–१ मा उत्साहको लहर : गनेस पौडेलको संवाद यात्रामा जनताको भरोसा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन