• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

उम्मेदवार रानाभाट मादी गाउँपालिकामा

नीतिप्रेस by नीतिप्रेस
February 11, 2026
in राजनीति
1
उम्मेदवार रानाभाट मादी गाउँपालिकामा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

नेपाली कांग्रेसको तर्फबाट कास्की क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य उम्मेदवार तिलक रानाभाट मतदाता भेट्न कास्कीको मादी गाउँपालिका पुगेका छन् ।

उनले सोमबार र मंगलबार दुई दिन मादी गाउँपालिकाका विभिन्न वडामा नागरिकहरूसँग भेटघाट सँगै अन्तरक्रिया गरी सुझाव लिएका छन् ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका उनी मादीको सिक्लेस, ताङतिङ ,सेतीखोला , घ्याम्राङ, छाचोक, तप्राङ ,खिलाङ लगायतका स्थानमा पुगेका छन् ।

भेटघाटका क्रममा उम्मेदवार रानाभाटले देशभित्र नै उपलब्ध स्रोत साधनको उचित प्रयोग गर्नुपर्नेमा जोड दिए । देशलाई आर्थिक उन्नतिको बाटोमा लैजानुपर्नेमा उनको जोड थियो।

कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य कृष्ण केसी, महासमिति सदस्य दीपक गुरुङ माइला, मादी गाउँपालिकाका नेताहरू मन्त्रीजंग गुरुङ, राजकुमार गुरुङ , बिन गुरुङ, सुरेन्द्र क्षेत्री कृष्णबहादुर सापकोटा ,रणध्वज गुरुङ, राम गुरुङ , सन्तोष गुरुङ टंकप्रसाद गुरुङ, देवीजंग गुरुङ, भोजबहादुर क्षेत्री ,सन्तोष शाही, कमल सापकोटा, मिना सापकोटा, विशाल गुरुङ, नन्द प्रसाद गुरुङ लगायतले बोलेका थिए ।

Previous Post

नेका कास्कीद्धारा बास्तोलाको पूर्ण स्वास्थ्यलाभको कामना

Next Post

बिटी कपमा सकियो प्रिक्वाटर, बुधबार क्वाटरका खेल हुने

Next Post
बिटी कपमा सकियो प्रिक्वाटर, बुधबार क्वाटरका खेल हुने

बिटी कपमा सकियो प्रिक्वाटर, बुधबार क्वाटरका खेल हुने

Comments 1

  1. 🫠 Crypto transaction to your account. Get the transfer ✨➜ yandex.com/poll/CzcnvHQfzj9AHyPPgwtJKk?hs=3410c139998dd0fd82f8e4cefb215b16& 🫠 says:
    6 months ago

    icgr9a

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन