• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

बिटी कपमा सकियो प्रिक्वाटर, बुधबार क्वाटरका खेल हुने

नीतिप्रेस by नीतिप्रेस
February 11, 2026
in खेलकुद समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा महानगरपालिका १ टुंडिखेलमा जारी ‘नवौं विरेन स्मृति एवम् १९ औं बिटी कप सेभेन ए साइड खुल्ला फुटबल प्रतियोगितामा प्रिक्वाटरफाइनलका खेल सकिएका छन् ।

बुद्धटोल युवा क्लबको आयोजनामा जारी प्रतियोगितामा आज प्रिक्वाटरफाइनलका सम्पूर्ण खेल सकिएको खेल संयोजक रामकाजी गुरुङले बताए ।

उनका अनुसार आज भएको पहिलो खेलमा दीप युनाइटेडले रामघाटलाई १–० गोल अन्तरले पराजित गर्दै दीप क्वाटरफाइनलमा प्रवेश गर्यो ।

दीप युनाइटेडको जीतमा लोकेन छन्त्यालले निर्णायक गोल गरे ।

यसैगरी दोस्रो खेलमा डेभिज फल्सले लभ्ली ब्वाइजलाई २–० गोल अन्तरले हरायो । डेभिज फल्सको जीतमा सँगम गुरुङ र विरेन्द्र मल्ल ठकुरीले समान १र१ गोल गरे ।

तेस्रो खेलमा लामागाउँ गुम्बा ‘टिम बि’ले एट टु नाइनमाथि १–० गोल अन्तरले सँघर्षपूर्ण जीत निकाल्यो । लामागाउँको जीतमा समन श्रेष्ठले निर्णायक गोल गरे ।

चौंथो खेलमा फायर पिज्जाले एनएसवाइसीलाई ३–० गोल अन्तरले पराजित गर्यो । फायर पिज्जाको जीतमा अंकित गुरुङले २ गोल गरे भने नवराज गुरुङले १ गोलको योगदान दिए ।

यसैगरी पाँचौ खेलमा बिटी क्लब ‘टिम बि’ले रामघाट हरियोलाई २–० गोल अन्तरले पराजित गर्यो । बिटीको जीतमा नारायण कार्कीले २ गोल गरे ।

आयोजक बिटी ‘टिम ए’ र ठमेल एकताबीच भएको छैटौं खेल गोलरहित भएपछि पेनाल्टीमा आयोजक ३–२ गोल अन्तरले विजयी बन्दै क्वाटरफाइनलमा प्रवेश गर्यो ।

यसैगरी स्याङ्जा युथ क्लब र एमटियुसीबीच भएको सातौ खेल पनि गोलरहित भएपछि पेनाल्टीमा ४–३ गोल अन्तरले एमटियुसी विजयी बन्यो ।

आज भएको अन्तिम खेलमा लामागाउँ गुम्बा ‘टिम ए’माथी रामघाट ह्वाइटले ४–० को फराकिलो गोल अन्तरले सहज जीत निकाल्यो ।

रामघाटको जीतमा विश्वास श्रेष्ठले २ गोल गरे । यस्तै आयाम क्षेत्री र सविन नेपालीले समान १र१ गोलको योगदान दिए ।

अब बुधबार वाटरफाइनलका ४ खेल हुने क्लबका अध्यक्ष सन्तोष गुरुङले जानकारी दिए ।

उनका अनुसार प्रतियोगिताको विजेतालाई २ लाख २ सय २२ रुपैयाँ र उपविजेतालाई १ लाख ११ हजार १ सय ११ रुपैयाँसहित ट्रफी मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।

Previous Post

उम्मेदवार रानाभाट मादी गाउँपालिकामा

Next Post

रास्वपा कास्की-१ मा संवाद यात्रा निरन्तर, बुधबार सभपति रवि लामिछाने कास्कीका ३ क्षेत्रमै पुग्ने

Next Post

रास्वपा कास्की-१ मा संवाद यात्रा निरन्तर, बुधबार सभपति रवि लामिछाने कास्कीका ३ क्षेत्रमै पुग्ने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन