• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

सवा ५ सय कर्मचारी भर्ना गर्दै गण्डकी सरकार, प्रदेश लोक सेवाले खोल्यो विज्ञापन

नीतिप्रेस by नीतिप्रेस
February 25, 2026
in समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । प्राविधिक र प्रशासनिक जनशक्ति अभावले विकास बजेट खर्च र सेवा प्रवाह प्रभावित भएको भन्दै गण्डकी प्रदेश सरकारले ठूलो संख्यामा कर्मचारी भर्ना प्रक्रिया थालेको छ । आर्थिक वर्षको सुरुवातदेखि नै सुस्त देखिएको सरकारले बजेट कार्यान्वयनमा गम्भीर धक्का लागेपछि मात्रै प्रदेश लोक सेवा आयोगमा ५ सयभन्दा बढी कर्मचारीको माग पठाएको हो ।


सरकारको ढिलो गरी आएको ताकेतापछि आयोगले फागुन १३ गते बुधबार विज्ञापन प्रकाशन गरेको छ । प्रदेशमा कर्मचारी अभावको सबैभन्दा ठूलो मार स्वास्थ्य क्षेत्रमा देखिएको छ । पछिल्लो संगठन तथा व्यवस्थापन (ओएण्डएम) सर्वेले स्वास्थ्य मन्त्रालयमा थप १ हजार ६८ वटा नयाँ पद आवश्यक रहेको देखाए पनि सरकारले हाललाई १ सय ४७ जना मेडिकल र अन्य अधिकृतसहित करिव १ तिहाइ पदमा मात्रै माग गरेको छ ।


यस्तै, भौतिक पूर्वाधार मन्त्रालयले ४९, कृषिले २९, ऊर्जाले १४ र सामाजिक विकास मन्त्रालयले ९ जना अधिकृत कर्मचारी मागेका छन् । मुख्यमन्त्री कार्यालयले ६ जनाको माग पठाउँदा वन मन्त्रालयले भने हालसम्म कुनै माग पठाएको छैन । आयोगका अनुसार कुल पदमध्ये ३ सय ५० वटा खुला प्रतिस्पर्धाबाट र बाँकी ज्येष्ठता तथा कार्यसम्पादन मूल्यांकनका आधारमा बढुवामार्फत पूर्ति गरिनेछ ।

Previous Post

पोखरा युनाइटेड एकेडेमीको ३२ औं वार्षिकोत्सव

Next Post

कास्की २ मा रश्मि (सूर्य)को विजयसँगै झन तेजिलो बनाउछौ एमाले कास्की इन्चार्ज कृष्ण थापा

Next Post

कास्की २ मा रश्मि (सूर्य)को विजयसँगै झन तेजिलो बनाउछौ एमाले कास्की इन्चार्ज कृष्ण थापा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन