• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

वेस्ट पोइन्ट चिल्ड्रेन एकेडेमीको १३ औं अभिभावक दिवस सम्पन्न

नीतिप्रेस by नीतिप्रेस
February 25, 2026
in समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा, फागुन ६ वेस्ट पोइन्ट चिल्ड्रेन एकेडेमीको १३ औं अभिभावक दिवस विविध कार्यक्रमका साथ सम्पन्न भएको छ।

विद्यालय परिसरमा आयोजित कार्यक्रममा प्रमुख अतिथिका रूपमा हेमप्रसाद आचार्य, पोखरा महानगरपालिका शिक्षा महाशाखा प्रमुखको उपस्थिति रहेको थियो।

कार्यक्रममा विद्यार्थीहरूले नृत्य, गीत, कविता वाचन लगायत विभिन्न सांस्कृतिक प्रस्तुति प्रस्तुत गरेका थिए भने अभिभावकहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

प्रमुख अतिथि आचार्यले विद्यार्थीहरूको समग्र विकासका लागि विद्यालय र अभिभावकबीच सुदृढ सहकार्य आवश्यक रहेको बताउँदै गुणस्तरीय शिक्षामा विशेष जोड दिनुपर्ने धारणा व्यक्त गरेका थिए।

सो अवसरमा विद्यालयका शिक्षक तथा कर्मचारीहरू प्रकाश पंगेनी, अनिता पौडेल, रिता पौडेल र कमलादेवी राणालाई दोसल्ला ओढाएर तथा प्रमाणपत्र प्रदान गरी दीर्घसेवा सम्मान गरिएको थियो।

त्यसैगरी कार्यक्रममा उत्कृष्ट विद्यार्थीहरूलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गरिएको विद्यालयले जनाएको छ। २०८० सालको एसईई परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्ने प्रशंसा क्षेत्री तथा २०८१ सालको एसईई परीक्षामा उत्कृष्ट हुने सन्देश तिवारीलाई विशेष सम्मान गरिएको थियो।

Previous Post

निर्वाचनमा ३ दिन सार्वजनिक बिदा दिने सरकारको निर्णय

Next Post

हिल प्वाइन्ट माविको ४५ औं वार्षिकोत्सव

Next Post

हिल प्वाइन्ट माविको ४५ औं वार्षिकोत्सव

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन