• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

हिल प्वाइन्ट माविको ४५ औं वार्षिकोत्सव

नीतिप्रेस by नीतिप्रेस
February 25, 2026
in शिक्षा
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । हिल प्वाइन्ट माध्यमिक विद्यालयले ४५ औं वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ ।

समारोहमा प्रमुख अतिथि गण्डकी विश्वविद्यालयका उपकुलपति डा. कृष्णराज अधिकारीले घरलाई बालबालिकाको पहिलो पाठशालाका रूपमा परिभाषित गरे । उनले प्रविधिको सदुपयोगले विद्यार्थीको सिकाइ विकासमा सहयोग पुग्ने भए पनि गलत प्रयोगले भयावह समस्या निम्त्याउन सक्ने भन्दै सचेत गराए ।

हिसान केन्द्रीय अध्यक्ष युवराज शर्माले सैद्धान्तिक ज्ञानभन्दा प्राविधिक र व्यावहारिक शिक्षा आजको आवश्यकता भएको उल्लेख गरे । उनले विद्यालयका विद्यार्थीले विभिन्न शैक्षिक प्रदर्शनीमार्फत देखाएको प्रतिभाको प्रशंसा गरे ।

हिसान कास्की अध्यक्षसमेत रहेका विद्यालयका संस्थापक प्राचार्य दिवाकर जैसीले गुणस्तरीय शिक्षालाई नै विद्यालयले मूलमन्त्र भएको उल्लेख गरे । उनले आगामी शैक्षिक सत्रबाट विद्यालयमा रोबोट कक्षा सञ्चालन गर्ने प्रतिबद्धता जनाए ।

कार्यक्रममा प्याब्सन कास्की अध्यक्ष षडानन्द गौतमलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

सो अवसरमा विद्यालयका उत्कृष्ट शिक्षक, कर्मचारी र विद्यार्थीहरुलाई पुरस्कृत तथा सम्मानित गरियो भने विद्यार्थीले विविध सांस्कृतिक तथा कलात्मक प्रस्तुति देखाए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बिजुलीबहादुर गुरुङको अध्यक्षतामा भएको समारोहमा सुपरभाइजर दीव्या लामिछानेले स्वागत र शिक्षक भावना लामिछानेले संचालन गरेका थिए ।

पोखराको माटेपानीस्थित हिल प्वाइन्टमा हाल करिब ८ सय विद्यार्थी पढ्छन् ।

Previous Post

वेस्ट पोइन्ट चिल्ड्रेन एकेडेमीको १३ औं अभिभावक दिवस सम्पन्न

Next Post

सोसल पब्लिकको २९ औं वार्षिकोत्सव सम्पन्न

Next Post

सोसल पब्लिकको २९ औं वार्षिकोत्सव सम्पन्न

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन