पोखरा: रुपा ७, लिपेनीबाट पोखरा तर्फ आउँदै गरेको बस बेगनास ताल करपुटार सडक खण्डमा दुर्घटना भएको छ। प्रारम्भिक जानकारी अनुसार केही यात्रुलाई सामान्य चोट लागेको छ। प्रहरी र उद्धार टोली घटनास्थलतर्फ गएको छ। थप विवरण आउन बाकी छ।

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

अध्यक्ष : माधव पाेखरेल
सम्पादक : रमानाथ पाैडेल
बजार व्यवस्थापक :शशाङ्क बराल
फोटो पत्रकार : विवेक पाण्डे
कार्यालय :
पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की
फाेन : ०६१–४५०६६०
इमेल : nitipressonline@gmail.com