• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

समानुपातिकमा ५७ सिट मै रोकियो रास्वपाः मात्र ४५ अंकको भागफलले गुम्यो ५८ औं सिट

नीतिप्रेस by नीतिप्रेस
March 12, 2026
in समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा ।


नेपालको निर्वाचन प्रणालीमा प्रयोग गरिने समानुपातिक निर्वाचन प्रणालीको सिट बाँडफाँडमा एक रोचक तथ्य फेला परेको छ । ११० सिटको बाँडफाँडमा सेन्ट लग विधि प्रयोग गर्दा अन्तिम सिटको छिनाझपटीमा राष्ट्रिय स्वतन्त्र पार्टी निकै झिनो अन्तरले पछि परेको देखिएको छ ।


तथ्यांक अनुसार ११० औं सिटको दौडमा रास्वपा र नेपाली कांग्रेसबीच कडा प्रतिस्पर्धा भएको थियो । अन्तिम गणनामा रास्वपाले ५७ सिट र कांग्रेसले २० सिट प्राप्त गरेका छन् । तर, रास्वपाले थप एक सिट (५८ औं सिट) प्राप्त गर्नबाट मात्र ४५.०३ को भागफल अन्तरले चुकेको छ । यस्तो छ गणितीय हिसाब ?


सेन्ट लग विधि अनुसार दलले पाएको मतलाई बिजोर संख्याले भाग गर्दै लगिन्छ । ११० औं सिट प्राप्त गर्नका लागि कांग्रेको १७,५८,९०३ मतलाई ३९ ले भाग गर्दा ४५,१००.०७ भागफल आएको थियो । यही संख्या नै ११० औं सिट प्राप्त गर्ने आधार (अन्तिम थ्रेसहोल्ड) बन्यो । यता, ५१,८१,३३० मत प्राप्त गरेको रास्वपाको ५८ औं सिटको दाबेदारीका लागि ११५ ले भाग गर्दा भागफल ४५,०५५.०४ मात्र आयो । यसरी हेर्दा रास्वपा र कांग्रेसबीचको अन्तिम सिटको लडाइँमा मात्र ४५.०३ को भागफल अन्तर रह्यो । ४५ को भागफलले कसरी प्रभाव पार्यो ?


यदि रास्वपाको भागफल ४५.०४ मात्र बढी भएको भए, ११० औं सिट रास्वपाको पोल्टामा पुग्ने थियो र उसको सिट संख्या ५८ पुग्ने थियो । यसो भएको खण्डमा कांग्रेसको सिट संख्या २० बाट घटेर १९ मा झर्ने थियो । प्राविधिक रूपमा हेर्दा, रास्वपाले उक्त ११० औं सिट सुरक्षित गर्नका लागि थप ५ हजार १ सय ७९ मत प्राप्त गरेको भए उसको ५८ औं सिट सुनिश्चित हुने देखिन्छ । कुल ५१ लाख भन्दा बढी मत प्राप्त गरेको दलका लागि ५ हजार मतको अन्तर निकै झिनो मानिन्छ ।

यस्तो छ, दलगत सिटको अन्तिम अवस्थाः

रास्वपा : ५७ सिट (५१,८१,३३० मत)
नेपाली कांग्रेसः २० सिट (१७,५८,९०३ मत)
नेकपा एमालेः १६ सिट (१४,५५,६६९ मत)
नेकपा: ९ सिट (८,११,३९३ मत)
श्रम संस्कृति पार्टीः ४ सिट (३,८५,८५२ मत)
राप्रपाः ४ सिट (३,३०,६४९ मत)

164Shares

facebook sharing buttonShare

messenger sharing buttonShare

twitter sharing buttonPost

whatsapp sharing buttonShare

email sharing buttonEmail

sharethis sharing button
Previous Post

पोखरामा लागू औषधसहित सुनिल पक्राउ

Next Post

पार्टी बैठकमा बोल्दाबोल्दै एमाले कास्कीका इन्चार्ज कृष्ण थापा हृदयघातले ढलेपछि मणिपाल अस्पताल पुर्‍याइयो

Next Post

पार्टी बैठकमा बोल्दाबोल्दै एमाले कास्कीका इन्चार्ज कृष्ण थापा हृदयघातले ढलेपछि मणिपाल अस्पताल पुर्‍याइयो

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन