• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

चैतभर यातायात व्यवस्था कार्यालय सवारी कास्कीले बिहान ८ बजेबाटै सेवा प्रवाह गर्ने

नीतिप्रेस by नीतिप्रेस
April 1, 2026
in समाचार
0
चैतभर यातायात व्यवस्था कार्यालय सवारी कास्कीले बिहान ८ बजेबाटै सेवा प्रवाह गर्ने
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पाेखरा । यातायात व्यवस्था कार्यालय सवारी कास्कीले चैत महिनाभर बिहान ८ बजेदेखि नै सेवा प्रवाह गर्ने भएको छ ।

सवारी साधन नवीकरण र कर बुझाउने सेवाग्राहीको अत्यधिक चाप बढेपछि कार्यालयले बिहानैदेखि सेवा दिने निर्णय गरेको हो । सोमबार कार्यालयले सूचना जारी गर्दै चैत मसान्तसम्मका लागि यो व्यवस्था लागू गरिएको जानकारी दिएको छ ।

कार्यालयका अनुसार चैत महिनामा सवारी साधनको नवीकरण गर्न सेवाग्राहीको भीडभाड हुने गरेकाले कर संकलन र ब्लुबुक नवीकरण कार्यलाई सहज बनाउन समय बढाइएको हो । चैत महिनामा सेवाग्राहीको अत्यन्तै चाप र भीडभाड हुने गरेको हुँदा बिहान ८ बजेबाटै कार्यालय खुला रहनेछ’ भन्दै कार्यालय प्रमुख ढाकाप्रसाद शर्माले सेवाग्राहीको सहजताका लागि यस्तो निर्णय लिइएको बताए । यसअघि कार्यालय निर्धारित सरकारी समयमा मात्र खुल्ने गरेको थियो ।

यातायात कार्यालयले चैत मसान्तभित्रै कर बुझाउन समेत सबै सेवाग्राहीलाई आग्रह गरेको छ । चैत मसान्तपछि कर बुझाउँदा नियमानुसार थप जरिवाना लाग्ने भएकाले समयमै प्रक्रिया पूरा गर्न कार्यालयले ध्यानाकर्षण गराएको हो । बिहान ८ बजेदेखि नै कार्यालय खुल्ने भएपछि सेवाग्राहीले लामो समय लाइनमा बस्नुपर्ने बाध्यता कम हुने र सेवा छिटो हुने विश्वास कार्यालयले लिएको छ ।

Previous Post

पोखराको सेदीमा ट्रान्स पार्टी गर्ने ३८ जना समातिए, १२ जनामाथि मुद्दा

Next Post

एमाले कार्यवाहक अध्यक्षको जिम्मेवारी थापालाई

Next Post
एमाले कार्यवाहक अध्यक्षको जिम्मेवारी थापालाई

एमाले कार्यवाहक अध्यक्षको जिम्मेवारी थापालाई

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन