• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

घाचोक माछापुच्छ पोखरा समाजको शुभकामना आदानप्रदान तथा भित्तेपात्रो लोकार्पण

नीतिप्रेस by नीतिप्रेस
April 19, 2026
in समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा,५ वैशाख । घाचोक माछापुच्छ«े पोखरा सम्पर्क समाजले प्रकाशन गरेको विसं २०८३ को भित्तेपात्रोको आज विमोचन गरिएको छ ।
पोखरामा आयोजित एक कार्यक्रम सहित भित्तेपात्रो विमोचन तथा नयाँवर्ष २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम गरिएको हो । सोही कार्यक्रममा निवृत्त राष्ट्रसेवक समाज माछापुच्छ«े गाउँपालिका समितिले प्रकाशन गरेको भित्तेपात्रो समेत लोकार्पण गरिएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि गण्डकी प्रदेशसभा सदस्य गणेशमान गुरुङ, घाचोक माछापुच्छ«े पोखरा सम्पर्क समाजका अध्यक्ष तोयनाथ बैरागी र निवृत्त राष्ट्रसेवक समाजका अध्यक्ष हरिचन्द्र गौतमले भित्तेपात्रो लोकार्पण गर्नुभयो ।
कार्यक्रममा प्रमुख अतिथि प्रदेशसभा सदस्य गुरुङले आफ्नो जन्मथलो, जन्मेको स्थानको रितीथिति र परम्परालाई सदैव जहाँ रहेपनि विर्सन नहुने बताउनुभयो । आफ्नो जन्मस्थान र जन्मभूमिप्रतिको दायित्व जहाँ रहेपनि सदैव रहन्छ ।
समाजले आफ्ना सदस्यको दुःख र सुखमा सँधै साथमा रहेर काम गर्नुपर्छ। गुरुङले भन्नुभयो । उहाँले सामाजिक संस्थामा राजनीति प्रवेश गर्न नहुनेमा जोड दिनुभयो । सामाजिक संस्थाले राजनीतिक मुद्धा बोक्ने हा तर राजनीतिक दलको झोला बोक्ने होइन ।प्रदेश सांसद गुरुङल भन्नुभयो।
प्रदेशभा सदस्य गुरुङले नयाँवर्षमा देशमा सुशासन, समृद्धि र नयाँपुस्ताले उठाका मागहरु पूरा हुने विश्वास व्यक्त गर्नुभयो ।
घाचोक÷माछापुच्छ«े पोखरासमाजका अध्यक्ष तोयनाथ लम्सालले स्थापनाको छोटो समयै समाजले धेरै सृजनशील काम गरेको बताउँदै समाजका सदस्यहरुको दुःख सुःखमा सँधै साथमा रहेर काम गर्दै आएको सुनाउनुभयो ।
हामी काम गर्दै छौँ,जोडिदै छौँ, सबैलाई समाजको महत्व बुझाउँदैछौँ । आआफ्नो व्यवस्ताकाबीचमा समेत समाजलाई थोरै समय दिएर कार्ययोजना बनाएर काम गरिरहेका छौँ । लम्सालले भन्नुभयो ।
कार्यक्रममा निवृत्त राष्ट्रसेवक समाजका कास्कीका इन्चार्ज तथा माछापुच्छ«ेका संयोजक पूर्ण गिरी, अध्यक्ष हरिचन्द्र गौतम, वरिष्ठ समाजसेवी नन्दकुमारी गुरुङ, घाचोक माछापुच्छ«े पोखरा समाजका सल्लाहकार मिनप्रसाद लम्साल लगायतले नयावर्षको शुभकामना व्यक्त गर्दै समाजका कामलाई अझ व्यवस्थित र प्रभावकारी बनाउने प्रतिवद्धता जनाउनुभएको थियो ।
समाजका प्रथम उपाध्यक्ष महेश्वर पोखरेलले स्वागत गर्नुभएको कार्यक्रमको सञ्चालन समाजका सचिव जगत गुरुङ गर्नुभएको थियो ।
कार्यक्रममा समाजका सल्लाहकार मिनराज लम्साल, माछापुच्छ«े३ का का संस्थापक वडाध्यक्ष सूर्यप्रसाद लम्साल, समाजका पदाधिकारी तथा सदस्यहरु तथा निवृत्त राष्ट्रसेवक समाजका सदस्यहरुको उपस्थिति रहेको थियो ।

Previous Post

अध्यक्ष ओली र नेता लेखक रिहा

Next Post

पोखराबाट उठ्यो गीतकार, सङ्गीतकार र गायक/गायिकाको नाम अनिवार्य भन्नुपर्ने माग

Next Post

पोखराबाट उठ्यो गीतकार, सङ्गीतकार र गायक/गायिकाको नाम अनिवार्य भन्नुपर्ने माग

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन