Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

पर्यटकीय शहर पोखरामा बवाल वेयर्सको आउटलेट सञ्चालन

नीतिप्रेस by नीतिप्रेस
June 19, 2026
in समाचार
0
पर्यटकीय शहर पोखरामा बवाल वेयर्सको आउटलेट सञ्चालन
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । पर्यटकीय शहर पोखरामा नेपाली कपडा ब्राण्ड बवाल वेयर्सको आउटलेट सञ्चालनमा आएको छ । राजधानी केन्द्रित कारोबार गर्दै आएको बवाल वेयर्सले पोखराको सभागृहमा नयाँ आउटलेट सञ्चालनमा ल्याएको हो । कम्पनीले पर्यटकीय शहर पोखरालाई प्रमुख बजारका रुपमा लिदै शाखा विस्तार गरेको हो ।

शुक्रबारदेखि सञ्चालनमा आएको उक्त आउटलेटको कम्पनीका सञ्चालकहरु सिसन बानियाँ ,बिराट गिरी र बेनदि भारतीले संयुक्त रुपमा उद्घाटन गरे । शुक्रबारदेखि सञ्चालनमा आएको आउटलेटको डिजाइन तथा उत्पादन संग्रह पोखरेली शैली, भाषा र स्थानीय पहिचानमा केन्द्रित रहेको छ ।

पोखरेली स्ल्याङ, स्थानीय सन्दर्भ र प्रिन्ट समेटिएका कपडाहरू उपलब्ध गराइने कम्पनीका सञ्चालक बिराट गिरीले बताए । दैनिक प्रयोगका कपडादेखि समसामयिक फेसनका उत्पादनहरू समेत उपलब्ध छन् । हाल कम्पनीले प्रिन्टेड टिसर्टका साथै बवाल एसेन्सियल्स नामक उपब्रान्डमार्फत सर्ट, पाइन्ट, ट्राउजरलगायत आधारभूत परिधान उत्पादन गर्दै आएको छ । निकट भविष्यमा आफ्नै ब्रान्डको जिन्स सार्वजनिक गर्ने तयारी समेत रहेको गिरीले बताए ।

गिरीका अनुसार पोखरा ब्रान्डका लागि प्रमुख बजारमध्ये एक भएकाले यहाँ शाखा विस्तार गरिएको हो । काठमाडौंबाट पठाइने उत्पादनमध्ये पोखरा प्रमुख बजार रहेको र यहाँका ग्राहकले ब्रान्ड तथा डिजाइनलाई उत्साहपूर्वक रुचाइरहेका छन् ।

पोखरा शाखामा ४५ ( ५० लाख रुपैयाँ लगानी गरिएको छ । आउटलेट उद्घाटनको अवसरमा कम्पनीले एक सातासम्म ग्राहकलाई ५ प्रतिशत छुट दिने जनाएको छ । आगामी दिनमा विभिन्न प्रवद्र्धनात्मक कार्यक्रम तथा विशेष छुट योजनाहरू पनि सञ्चालन गरिने छन्।

कम्पनी सञ्चालनमा आएको साढे दुई वर्ष भएको छ । आगामी दिनमा काठमाडौंमा थप आउटलेट विस्तार गर्ने तथा पूर्वी नेपालका सहरहरूमा पनि शाखा खोल्ने योजना रहेको छ । साथै विभिन्न युवाहरूलाई रोजगारी समेत दिइएको छ । हाल काठमाडौंस्थित कार्यालय र उत्पादन केन्द्रमा ७० जना कार्यरत छन् ।

Previous Post

विद्यालयस्तरीय हक्की प्रतियोगितामा सेन्ट फ्रान्सिस र कालिका माविलाई उपाधि

Next Post

एपेक्स कास्कीद्वारा अन्तरविद्यालय स्पेलिङ कन्टेस्ट भव्य रूपमा सम्पन्न

Next Post
एपेक्स कास्कीद्वारा अन्तरविद्यालय स्पेलिङ कन्टेस्ट भव्य रूपमा सम्पन्न

एपेक्स कास्कीद्वारा अन्तरविद्यालय स्पेलिङ कन्टेस्ट भव्य रूपमा सम्पन्न

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन