• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

भोटेकोशी बाढीपीडितको राहतका लागि पाल्पाली समाज पोखराद्वारा १ लाख ११ हजार सहयोग

नीतिप्रेस by नीतिप्रेस
August 30, 2026
in समाचार
0
भोटेकोशी बाढीपीडितको राहतका लागि पाल्पाली समाज पोखराद्वारा १ लाख ११ हजार सहयोग
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । पाल्पाली समाज पोखराले भोटेकोशी बाढीबाट प्रभावित पीडितका लागि १ लाख ११ हजार १११ रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ । शनिबार बसेको समाजको बैठकले उक्त निर्णय गरेको समाजका अध्यक्ष श्रीधर पराजुलीले बताए।

उनका अनुसार सहयोग रकम नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्रदान गरिने छ । साथै, बैठकले विनासकारी बाढीका कारण ठूलो जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै ज्यान गुमाउनेहरुप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।

समाजले सामाजिक उत्तरदायित्वस्वरुप विगतमा पनि विभिन्न क्षेत्रमा सहयोग गर्दै आएको थियो । बाढीपीडितलाई आगामी दिनमा थप सहयोग जुटाउन समाजले आफ्ना सदस्यहरुलाई आह्वान गरेको छ । भोटेकोशी बाढीमा करिब एक दर्जन पाल्पालीहरु पनि परेको खबर छ।

Previous Post

आश्वासन होइन, परिणाम दिने नेतृत्व- शोभा गौतम प्यानलको प्रतिबद्धता

Next Post

व्यवसायीको घरदैलोमै पुग्दै शोभा गौतम, सबैको सुझाव समेटेर संघलाई सबल बनाउँछौँ

Next Post
व्यवसायीको घरदैलोमै पुग्दै शोभा गौतम, सबैको सुझाव समेटेर संघलाई सबल बनाउँछौँ

व्यवसायीको घरदैलोमै पुग्दै शोभा गौतम, सबैको सुझाव समेटेर संघलाई सबल बनाउँछौँ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन