• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

कास्कीलाइपूर्ण मानव अधिकार प्रत्याभुत जिल्ला निर्माण गरौ – जिसस कास्की प्रमुखपौडेल

नीतिप्रेस by नीतिप्रेस
September 1, 2026
in समाचार
0
कास्कीलाइपूर्ण मानव अधिकार प्रत्याभुत जिल्ला निर्माण गरौ – जिसस कास्की प्रमुखपौडेल
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

भाद्र १६,पोखरा

जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले कास्कीलाइ मानव अधिकारको पूर्ण प्रत्याभूत जिल्ला बनाउन आव्हान गर्नुभएको छ ।

प्रमुख पौडेलले सो कुरा मानव अधिकार सम्बन्धि छैटौं राष्ट्रिय कार्ययोजना(आ.ब.२०८३/८४-२०८७/८८)कार्ययोजना कार्यान्वयन समन्वय बैठकलाई सम्बोधन गर्दै उक्त कुरा बताउनुभएको हो।

कास्कीमा मानव अधिकार उल्लंघन र हननका कुरा बढिरहेको कुरा तर्फ इङ्गित गर्दै मानव अधिकारको पूर्ण पालनामा स्थानिय तहहरूले विशेष नीति र कार्यान्वयनको योजना बनाउन आग्रह गर्दै सो को लागि बिशेश बजेटको ब्यबस्था गर्न आग्रह गर्नुभयो ।

एउटै प्रकृतिका काम गर्ने नागरिकहरू बिचको विभेदको अन्त्य गर्ने दायित्व पूरा गर्न सरकार चुक्न नहुने भन्दै राज्य संरचना गम्भीर हुन नसकेको उल्लेख गर्नुभयो।

कास्कीको रूपा गाउँपालिका अध्यक्ष नवराज ओझाले मानव अधिकारको बिषय हरेक पालिकाले पहिलो प्राथमिकतामा राख्नु पर्ने भन्दै आफू त्यसमा प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो। ओझाले मानव अधिकार हननका बिषयलाइ स्थानिय स्तरमा कानुनी दायरामा ल्याए मात्रै उल्लंघनका घटना न्यूनीकरण हुने उल्लेख गर्नुभयो ।

बैठकमा जिसस कास्की उप -प्रमुख सरिता माल, जिल्ला समन्वय अधिकारी नवराज बराल,नागरिक समाज कास्कीका अगुवा राम बहादुर पौडेल,गैरसरकारी संस्था महासंघ कास्की अध्यक्ष इन्दिरा पौडेल,जिल्ला बारकास्कीका अध्यक्ष जिसस कास्किका शाखा अधिकृत लक्षु शर्माले छैटौं मानव अधिकार सम्बन्धि राष्ट्रिय कार्ययोजनाको प्रभाबकारी कार्यान्वयनका सन्दर्भमा आफ्नो धारणा राख्नुभएको थियो।

समितिका संयोजक तथा जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलको अध्यक्षतामा बैठक सम्पन्न भएको थियो।

Previous Post

व्यवसायीको घरदैलोमै पुग्दै शोभा गौतम, सबैको सुझाव समेटेर संघलाई सबल बनाउँछौँ

Next Post

व्यवसायीका समस्या समाधानमा वाणिज्य उपाध्यक्षको भूमिका प्रभावकारी बनाउँछु : भीम गौतम

Next Post
व्यवसायीका समस्या समाधानमा वाणिज्य उपाध्यक्षको भूमिका प्रभावकारी बनाउँछु : भीम गौतम

व्यवसायीका समस्या समाधानमा वाणिज्य उपाध्यक्षको भूमिका प्रभावकारी बनाउँछु : भीम गौतम

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन