Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

बाढीपहिरोका कारण गण्डकी र बागमती प्रदेशका पाँच सडकखण्ड प्रभावित

Niti Academy by Niti Academy
October 13, 2026
in गण्डकी प्रदेश, बागमती प्रदेश, समाचार
0
बाढीपहिरोका कारण गण्डकी र बागमती प्रदेशका पाँच सडकखण्ड प्रभावित
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा। बाढीपहिरोका कारण बागमती र गण्डकी प्रदेशका पाँच सडक खण्ड प्रभावित भएका छन्।

नेपाल प्रहरीले मंगलबार बिहानको विवरण सार्वजनिक गर्दै गोरखा-धादिङ जोड्ने सडक पूर्ण रूपमा अवरुद्ध रहेको र अन्य चार सडक खण्ड एकतर्फी सञ्चालनमा रहेको जनाएको छ।

गोरखाको आरुघाट गाउँपालिका-स्थित नयाँपुल सोतीमा रहेको फलामे पुल बाढीका कारण अवरुद्ध हुँदा गोरखाको आरुघाटबाट धादिङ जोड्ने सडक ठप्प भएको छ। असोज २५ गते बिहानदेखि अवरुद्ध सडक अझै सञ्चालनमा आउन सकेको छैन।

यसैगरी, धादिङको धुनिबेँसीस्थित खत्रीपौवामा पहिरो खसेपछि त्रिभुवन राजपथ एकतर्फी सञ्चालनमा रहेको छ।

गण्डकी प्रदेशमा पनि बाढीपहिरोले सडक यातायात प्रभावित भएको छ। म्याग्दीको रघुगंगा गाउँपालिका-२ बैसरीस्थित बेनी-जोमसोम सडक खण्ड पहिरोका कारण एकतर्फी सञ्चालनमा छ।

नवलपरासी पूर्वस्थित कालीगण्डकी करिडोरको जन्ती पहिरोमा पनि पहिरो खसेपछि सडक एकतर्फी मात्र सञ्चालन भइरहेको छ।

उक्त सडकमा ठूला सवारीसाधन चल्न नसकेको प्रहरीले जनाएको छ। त्यस्तै, मनाङ जोड्ने बेँसीसहर-खाङ्सार सडक खण्ड पनि बाढीका कारण एकतर्फी सञ्चालनमा रहेको छ।

प्रहरीका अनुसार अवरुद्ध तथा आंशिक रूपमा सञ्चालनमा रहेका सडक पूर्ण रूपमा खुलाउन प्रयास भइरहेको छ।

Previous Post

आज हिमाली क्षेत्रमा हिमपात, पहाडमा हल्का वर्षाको सम्भावना

Next Post

खगेन्द्र सुनारमाथि गम्भीर आरोप, रास्वपाद्वारा औपचारिक कार्यक्रममा रोक र छानबिन शुरू

Next Post
खगेन्द्र सुनारमाथि गम्भीर आरोप, रास्वपाद्वारा औपचारिक कार्यक्रममा रोक र छानबिन शुरू

खगेन्द्र सुनारमाथि गम्भीर आरोप, रास्वपाद्वारा औपचारिक कार्यक्रममा रोक र छानबिन शुरू

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन