• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

बंगलादेशको समुन्द्री–जमीन तेल भण्डारण, यातायात प्रणाली सञ्चालन

नीतिप्रेस by नीतिप्रेस
March 20, 2024
in अन्तर्राष्ट्रिय समाचार, अन्य, अर्थ/वाणिज्य, घटना, नेपाली समाचार आजको, फिचर, विविध, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

बंगलादेशको पहिलो समुन्द्री भूमि एकीकृत तेल भण्डारण र यातायात प्रणाली व्यावसायिक सञ्चालन गरिएको छ ।

यो परियोजना २०१९ मा शुरु भइ नोभेम्बर २०२३ मा सम्पन्न भएको थियो । चिनियाँ सरकारले उपलब्ध गराएको अधिमान्य ऋण, एक्सपोर्ट–इम्पोर्ट बैंक अफ चाइनाले वित्तपोषण गरेको र चाइना पेट्रोलियम पाइपलाइन इन्जिनियरिङ कम्पनी लिमिटेडले सञ्चालन गरेको थियो । यस परियोजनाले १ लाख टन तेल ट्याङ्करहरूको लागि तेल अनलोडिङ र ढुवानी समय ११ दिनबाट लगभग ४८ घण्टामा घटाउनेछ । जसले प्रत्येक वर्ष कच्चा तेलको ढुवानीमा ज्ञद्दड मिलियन अमेरिकी डलर वचत गर्नेछ । 

यो परियोजनाले अधिक कच्चा तेल आपूर्ति गर्न सबै सहयोग प्रदान गर्ने परियोजना प्रवन्धक सुन बिजुनले बताउनु भयो । यसले अनलोडिङ प्रणालीलाई अझ प्रभावकारी बनाउने उहाँको विश्वास छ । यसले लागत घटाउने विश्वास लिइएके छ । यो एक धेरै वातावरण मैत्री परियोजना हुने बताइएको छ ।  

यो परियोजना बेल्ट एण्ड रोड इनिसिएटिभ अन्तर्गत बंगलादेशमा शुरु गरिएको तेल र ग्यास भण्डारण र यातायात परियोजनाहरूको पहिलो ब्याच हो । 

Previous Post

प्यालेस्टाइनीलाई निर्वाध मानवीय सहायता पु¥याउन इजिप्टको आह्वान

Next Post

लगानी सम्मेलनका लागि आवश्यक गृहकार्यलाई तिब्रता दिन अर्थमन्त्रीको निर्देशन

Next Post

लगानी सम्मेलनका लागि आवश्यक गृहकार्यलाई तिब्रता दिन अर्थमन्त्रीको निर्देशन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन