Latest
देशको अवस्था बदल्नुपर्छः प्रधानमन्त्री ओली
महानगर आफैँ डुबानमा
Next
Prev

अमेरिकामा आँधीका कारण १ जनाको मृत्यु, दर्जन घाइते


टेक्सासदेखि फ्लोरिडासम्म फैलिएको अमेरिकाको दक्षिणी क्षेत्रमा आएको आँधीका कारण एक जनाको मृत्यु भएको छ भने अन्य १० जनाभन्दा बढी घाइते भएका छन् । क्षेत्रभर सय भन्दा बढी घर र भवनहरू क्षतिग्रस्त भएका छन् । हजारौं मानिसहरू विद्युतको पहुँचबाट टाढिएका छन् । मध्य मिसिसिपीको स्कट काउन्टीमा अहिलेसम्म एक जनाको मात्र मृत्यु भएको बताइएको छ । हालसम्म, तीन आँधीको पुष्टि भएको छ । जसमा दुई लुइसियाना र एक टेक्सासमा आएको थियो । स्लिडेलमा हालसम्म ५० जनाभन्दा बढीको उद्धार गरिएको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित न्यूज

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist