Latest
देशको अवस्था बदल्नुपर्छः प्रधानमन्त्री ओली
महानगर आफैँ डुबानमा
Next
Prev

बेलारुसको पहिलो महिला अन्तरिक्ष यात्री ‘बेलारुसको नायक’ को उपाधिबाट सम्मानित

बेलारुसका राष्ट्रपति लुकाशेन्कोले बिहीवार महिला अन्तरिक्ष यात्री मारिना भासिलिभस्कायालाई ‘बेलारुसको नायक’ को उपाधि प्रदान गर्नुभएको छ । देशको स्वतन्त्रता पछि पहिलो बेलारूसी अन्तरिक्ष यात्रीको रूपमा भासिलिभस्काया मार्च २३ मा रूसी सोयुज एमएस—२५ अन्तरिक्ष यानमा अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आइएसएस) मा उडान गर्नुभएको थियो । अप्रिल ६ मा सफलतापूर्वक फर्किनुभएको थिया । लुकासेन्कोले समारोहमा आइएसएसमा भासिलिभस्कायाको उडानले बेलारुसको अन्तरिक्ष कार्यक्रमहरूमा सहभागिताको लागि नयाँ कोसेढुङ्गा भएको बताउनु भयो । बेलारुसको नायकको उपाधि बेलारुसको सर्वोच्च सम्मान हो । जुन देश र समाजमा उत्कृष्ट योगदान र राष्ट्रिय स्वतन्त्रता, स्वाधीनता र समृद्धिको नाममा उत्कृष्ट सेवाहरूको कदरस्वरूप प्रदान गरिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित न्यूज

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist