• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

केन्याद्वारा बाढी प्रतिकार्यका लागि ३० मिलियन अमेरिकी डलर विनियोजन

नीतिप्रेस by नीतिप्रेस
April 27, 2024
in अन्तर्राष्ट्रिय समाचार, अन्य, घटना, जीवनशैली, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

[adrotate banner =”6″]

केन्याले देशका विभिन्न भागहरूमा भारी वर्षाका कारण आएको विनाशकारी बाढीको तत्काल प्रतिक्रियाको लागि ३० मिलियन अमेरिकी डलर विनियोजन गरेको छ । उपराष्ट्रपति रिगाथी गचागुवाले यसबारेमा जानकारी दिनुभएको हो । आगामी तीन दिनसम्म भारी वर्षा हुने मौसम विभागको चेतावनीका बाबजुद सरकारले निरन्तर बढेको वर्षा र बाढीका कारण हुने विपद् न्युनिकरणका प्रयासलाई तिब्रता दिएको गछागुवाले बताउनु भयो । भारी वर्षा शुरु भएदेखि अहिलेसम्म ७० जनाको ज्यान गएको छ । २२ जना घाइते भएका छन् भने आठ जना बेपत्ता भएको गछागुवाले बताउनु भयो । उहाँले वर्षाबाट १ लाख ३१ हजार १ सय ७९ जना प्रभावित भएको र आपतकालीन प्रतिकार्यको समन्वय बढाउन आकस्मिक योजना बनाएको बताउनु भयो । भारी वर्षाले जनजीवन, गाईवस्तु र खाद्यान्नको क्षति हुनुका साथै देशभरका सडक र पुलहरू भत्किएका छन् भने केही क्षेत्र देशका अन्य भागसँग सम्पर्कविच्छेद भएका छन् । गचागुवाले  राष्ट्रिय प्रकोप प्रतिक्रिया केन्द्र अवस्थाको निगरानी गर्न २४ घण्टा खुला रहने बताउनु भयो ।  केन्या मौसम विभागले मध्य र पश्चिमी केन्या भित्र पहिरोको जोखिममा रहेका क्षेत्रहरूमा बसोवास गर्ने मानिसहरूलाई खतरनाक अवस्थाबाट बच्न सावधान रहन सल्लाह दिएको छ । रिफ्ट भ्याली, नैरोबी, लेक भिक्टोरिया बेसिन र कोस्टका केही भागहरूमा आईतवारसम्म ४० मिलिमिटरभन्दा बढी वर्षा हुनेगरी आगामी तीन दिनसम्म देशका धेरै भागहरूमा भारी वर्षा हुने अनुमान गरिएको छ । 
विकास साझेदारहरू, स्थानीय लगानीकर्ताहरू र उच्च सरकारी अधिकारीहरू उपस्थित भएको बैठकमा, गचागुवाले केन्यालीहरूलाई सावधानी अपनाउन र आफ्नै जीवनको जिम्मेवारी लिन आग्रह गरिएको छ । पहिरोको जोखिममा रहेका र बाँध नजिकका क्षेत्रमा बसोबास गर्नेहरुलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न आग्रह गरेका गर्नुभयो । 

[adrotate banner =”3″]

[adrotate banner =”4″]

[adrotate banner =”5″]

Previous Post

डार्डानेलेस स्ट्रेटमा कार्गो जहाज आगलागी भएपछि सामुन्द्रिक यातायात अवरुद्ध

Next Post

समुन्नत नेपाल सबैको सपना होः सभापति देउवा

Next Post

समुन्नत नेपाल सबैको सपना होः सभापति देउवा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन