Latest
विश्व रेडक्रस दिवसमा वृक्षारोपण
Next
Prev

पश्चिमी कम्बोडियाको गोदाममा आगलागी हुँदा २० सैनिकको मृत्यु

पश्चिमी कम्बोडियाको एक गोदाममा भएको आगलागीमा बीस जना सैनिकको मृत्यु भएको छ ।  श्रृंखलाबद्ध विस्फोटका क्रममा आगलागी हुँदा उनीहरुको मृत्यु भएको देशका प्रधानमन्त्री हुन मानेटले बताउनु भयो । काम्पोङ स्पेउ प्रान्तको चबर मोन शहरको चमकर डुङ गाउँमा रहेको तेस्रो सैन्य कमाण्ड रहेको थियो । काम्पोङ स्पेउ प्रान्तका प्रहरी प्रमुख मेजर जनरल साम सामुनले घटनाको कारण पत्ता लगाउन अनुसन्धान शुरु गरिएको छ । हतियार डिपोमा भएको क्षतिको विवरण भने आउन बाँकी छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित न्यूज

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist