• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

केन्यामा भारी वर्षाका कारण बाँध फुट्दा कम्तीमा ४० जनाको मृत्यु

नीतिप्रेस by नीतिप्रेस
April 30, 2024
in अन्तर्राष्ट्रिय समाचार, अन्य, घटना, जीवनशैली, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

[adrotate banner =”6″]

केन्याको राजधानी नैरोबीको उत्तरी शहरमा बाँध फुट्दा ४० जनाको मृत्यु भएको पुष्टि भएको छ । अन्य धेरै बेपत्ता भएका स्थानीय प्रहरीले बताएको छ । आईतवारबाट शुरु भएको वर्षा र बाढी आज पनि जारी छ । वर्षाका कारण धेरै जनधन बगाएको बताइएको छ ।  


नैरोबीको उत्तरमा ६० किलोमिटर उत्तरमा रहेको माई महिउ क्षेत्रमा ठूलो खोजी र उद्धार कार्य जारी रहेको स्थानीय प्रहरीले बताएको छ । सोमवार भग्नावशेषबाट ४० शव निकालेको बताएको छ । खोज तथा उद्धार कार्य जारी रहेकाले धेरै मानिस बेपत्ता रहेको भन्दै स्थानीय अधिकारीहरूले हताहत बढ्न सक्ने बताएका छन् । सरकारका प्रवक्ता इसाक मवाउराले भारी वर्षाले ४७ काउन्टी प्रभावित भएको र बाढीले एक लाख ३१ हजार ४५० जना गरी २४ हजार १९६ घरधुरी बिस्थापित भएको बताए । देशका विभिन्न स्थानमा पानी पर्ने क्रम जारी रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले आगामी दिनमा ४० भन्दा बढी जिल्लामा भारी वर्षाको सम्भावना रहेको जनाएको छ । उपराष्ट्रपति रिगाथी गचागुवाले सरकारले वर्षाको प्रभावको तत्काल प्रतिक्रियाका लागि चार अर्ब सिलिंग (करिब ३० मिलियन अमेरिकी डलर) विनियोजन गरेको घोषणा गर्नुभयो । 

[adrotate banner =”3″]

[adrotate banner =”4″]

[adrotate banner =”5″]

Previous Post

२०२३ मा अस्ट्रेलियालीहरु बढी ठगिए, ठगीबाट हुने घाटा कम

Next Post

विदेश पठाइदिन्छु भन्दै ठगि गर्ने गिरोह पक्राउ, प्रहरीद्वारा सार्वजनिक

Next Post

विदेश पठाइदिन्छु भन्दै ठगि गर्ने गिरोह पक्राउ, प्रहरीद्वारा सार्वजनिक

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन