• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

विद्यालय तोडफोड गरी ल्यापटप चोरी गरेको आरोपमा पोखराको ४ बालक पक्राउ

नीतिप्रेस by नीतिप्रेस
May 13, 2024
in गण्डकी प्रदेश, घटना, नेपाली समाचार आजको, विचार, विविध, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

[adrotate banner =”6″]

पोखरा,

पोखरा महानगरपालिका ३३ बरपाण्डेथुम स्थित शान्ति उदय उच्च माविको कार्यालय, कक्षाकोठा तोडफोड गरी ल्यापटप लगायत विभिन्न सामान चोरी गरेको आरोपमा प्रहरीले ४ बालकलाई पक्राउ गरेको हो । 

विद्यालयको कक्षाकोठा, कार्यालय तोडफोड गरेर ल्यापटप, इलेक्ट्रोनिक डिभाइसहरू चोरी गरेको आरोपमा प्रहरीले शनिबार ४ बालकलाई पक्राउ गरेको छ ।

 पोखरा ३३ बरपाण्डेथुम स्थित शान्ति उदय उच्च माविको कार्यालय, कक्षाकोठा तथा कम्प्युटर ल्याब शाखाको ढोका फोरी चोरी भएका विभिन्न कम्पनीका १० थान ल्यापटप, ७ थान चार्जर, ५ थान माउस सहित इलाका प्रहरी कार्यालय शिसुवा बाट खटिएको प्रहरीले टोलीले बालकहरूलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका डीएसपी बसन्त कुमार शर्माले जानकारी दिएका हुन् । 

उनका अनुसार बालकहरूले विद्यालयको ल्यापटप, कम्प्युटर, सिसि क्यामेरा, सिसिटिभी मनीटर्, लाइट, प्रोजेक्टर, साउण्ड स्पीकर कन्ट्रोलर, स्टेसनरी कागजातमा समेत क्षति पुर्‍याएको बताएका छन् । विद्यालय तोडफोड गरी ल्यापटप लगायतका सामान चोरी गरेको आरोपमा पक्राउ परेका चारै जना बालक रहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको हो । 

पक्राउ परेका उनीहरूलाई जिल्ला अदालत कास्कीबाट चोरी तथा डाँका सम्बन्धी मुद्दामा ५ दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाएको कास्की प्रहरीले जनाएको छ ।

[adrotate banner =”3″]

[adrotate banner =”4″]

[adrotate banner =”5″]

Previous Post

सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधन

Next Post

अफगानिस्तानमा बाढीले ४० हजार बालबालिकालाई घरबार बिहीन

Next Post

अफगानिस्तानमा बाढीले ४० हजार बालबालिकालाई घरबार बिहीन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन