Latest
देशको अवस्था बदल्नुपर्छः प्रधानमन्त्री ओली
महानगर आफैँ डुबानमा
Next
Prev

भारतमा मतदान सकियो, नतिजा ४ जुनमा घोषणा हुने


भारतमा करिव साढे दुई महिना लामो निर्वाचनको मतदान प्रक्रिया शनिवार साँझ ६ बजे सकिएको छ । संसदीय निर्वाचनमा बहुमत प्राप्त गर्ने राजनीतिक दल वा राजनीतिक दलहरूको गठबन्धनले अर्को सरकार गठन गर्ने मौका पाउँछ । मतगणना जुन ४ मा हुनेगरी अन्तिम नतिजा निर्वाचन आयोगले औपचारिक रुपमा घोषणा गरेको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित न्यूज

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist