• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

सरकारलाई एमाले संसाद दाहालको प्रश्नः जलवायु परिवर्तनको असर न्युनिकरणमा के काम भइरहेका छन्

नीतिप्रेस by नीतिप्रेस
June 10, 2024
in नेपाली समाचार आजको, राजनीति, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

[adrotate banner= “4”]


राष्ट्रिय सभामा नेकपा (एमाले)की सांसद तुलसाकुमार दाहालले जलवायु परिवर्तनको असरलाई न्युनिकरण गर्नका लागि के भईरहेको छ ? भनि सरकारलाई प्रश्न गर्नुभएको छ ।


सोमवार राष्ट्रिय सभा बैठकमा विशेष समय लिएर बोल्दै उहाँले जलवायु परिवर्तनलाई आफू अनुकुल बनाउन गरिएको कुटनीतिक प्रयासबारे पनि संसदलाई जानकारी गराउनुपर्ने बताउनु भयो । सांसद दाहालले हरित ऊर्जाको उपयोग गर्ने, वनजंगलको संरक्षण गर्ने, पानीको व्यवस्थापन गर्ने, पर्यावरणमैत्री वातावरणको लागि पहल गर्ने योजनाहरुको कार्यान्वयनमा जोड दिन पनि सरकारलाई सुझाव दिनुभयो । उहाँले जलवाय परिवर्तनको असर न्युनिकरण गर्दै दिगो विकास लक्ष्य हासिल गर्ने अभियानमा  अघि बढ्न पनि सरकारलाई सचेत गराउनु भयो । 
सांसद दाहालले भन्नुभयो, ‘नेपाल सरकारले जलवायु परिवर्तनले हाम्रो देशमा पारेको नकारात्मक प्रभावलाई कम गर्नका लागि राष्ट्रपति जलवायु परिवर्तन भनेर अघि सारेको छ । अन्तर्राष्ट्रिय क्षेत्रमा पनि कूटनीतिक पहल के भईरहेको छ ? हामी कसरी जलवायु परिवर्तनलाई आफू अनूकुल बनाउने प्रयास गर्छौ । म नेपाल सरकारलाई प्रश्न गर्न चाहन्छु । सन २०३० सम्म दिगो विकास लक्ष्यहरु हासिल गर्ने, कसरी जलवायु परिवर्तनबाट भएका असरलाई न्युनिकरण गर्न अनुकुलताको लागि गर्नुपर्ने कार्यहरु हरित ऊर्जाको उपयोग गर्ने, वनजंगलको संरक्षण गर्ने, पानीको व्यवस्थापन गर्ने, पर्यावरणमैंत्री वातावरणको लागि पहल गर्ने योजनाहरुको कार्यान्वयनमा के भइरहेको छ ?  ’
सांसद दाहालले दिगो विकास लक्ष्य हासिल गर्ने अभियानमा पनि सरकारले दृढतापूर्वक काम गर्नुपर्ने बताउनु भयो ।

[adrotate banner= “5”]

[adrotate banner= “3”]

[adrotate banner= “6”]

Previous Post

पारसको टिप्पणीः नेपाली क्रिकेटप्रति विश्लेषकहरुको वृद्धि भयो

Next Post

अहिलेको समावेशितालाई कुनैपनि शासक वर्गले चाहँदा उखेलेर फाल्नसक्छः अध्यक्ष यादव

Next Post

अहिलेको समावेशितालाई कुनैपनि शासक वर्गले चाहँदा उखेलेर फाल्नसक्छः अध्यक्ष यादव

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन