• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

शहरी विकास मन्त्रालयले ग्रामिण क्षेत्रलाई उपेक्षा गरेको छः अध्यक्ष श्रेष्ठ

नीतिप्रेस by नीतिप्रेस
June 12, 2024
in विचार, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

[adrotate banner= “3”]

नागरिक उन्मुक्ति पार्टीकि अध्यक्ष रञ्जिता श्रेष्ठले शहरी विकास मन्त्रालयले ग्रामिण क्षेत्रलाई उपेक्षा गरेको बताउनुभएको छ ।


बुधवार प्रतिनिधि सभा बैठकमा बोल्दै अध्यक्ष श्रेष्ठले आगामी आर्थिक वर्षको बजेटमा शहरी विकास मन्त्रालयका कार्यक्रमहरु शहरकेन्द्रित भएको बताउनुभएको हो । उहाँले बजेटले ग्रामिण क्षेत्रलाई उपेक्षा गरेको बताउनु भयो । उहाँले मुलुकको समानुपातिक विकासका लागि ग्रामिण क्षेत्र र दुर्गम क्षेत्रलाई प्राथमिकता दिनुपर्ने बताउनु भयो । उहाँले ग्रामिण क्षेत्रमा आवाशिय विकासका कार्यक्रमहरु सञ्चालन गर्न सकेमा मात्र समग्र देशको विकास सम्भव रहेको बताउनु भयो । 
उहाँले भन्नुभयो – ‘शहरी विकास मन्त्रालय अन्तर्गतका कार्यक्रमहरु बढी शहरकेन्द्रीत भएकोले ग्रामिण क्षेत्रलाई उपेक्षा गरिएको देखिएको छ । मुलुकको समानुपातिक विकासका लागि ग्रामिण क्षेत्र, दुर्गम क्षेत्रलाई अझ प्राथमिकता दिएर अगाडी बढ्न सकेमा यसलाई मिलाएर सम्पूर्ण देशको समुन्नत विकास गर्न सकिन्छ । सुरक्षित नागरिक आवास कार्यक्रम अन्तर्गत टिकापुर नगरपालिकामा २९६ वटा घर निर्माण गरिने कार्यक्रम भएतापनि कैलाली जिल्लाका अन्य पालिका जस्तैः जोशीपुर, जानकी, भजनी इत्यादीलाई पनि समेट्नुपर्ने आवश्यक देखिएको छ । कैलाली जिल्लामा रहेको मुक्त कमैया, हरवाचरवा वा कमलरीको संख्या बढिरहेको हुँदा यस जिल्लालाई प्राथमिकतामा राखेर कार्यक्रमहरु थप गर्नुपर्ने आवश्यक रहेको छ । यसरी ग्रामिण क्षेत्रमा पनि आवासिय विकासका कार्यक्रमहरु सञ्चालन गर्न सकेमा मात्र समग्र देशको विकास सम्भव रहेको छ ।’ 
उहाँले नेपाली सेनाले ठूला–ठूला विकास निर्माणका कामहरु ठेक्कामा लिएर पुनः अरुलाई ठेक्का लगाउने परिपाटीको अन्त्य गर्नु आवश्यक रहेको बताउनु भयो । उहाँले सेनाले लिएको ठेक्कामा सेनाकै जनशक्ति परिचालन गर्नुपर्ने बताउनु भयो ।

[adrotate banner= “4”]

[adrotate banner= “5”]

[adrotate banner= “6”]

Previous Post

मुलुकमा प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री हुने शासकीय व्यवस्था हुनुपर्छः अध्यक्ष राउत

Next Post

प्रदेश तेस्रो तहका नेताहरुलाई राख्ने ठाउँ बन्योः गृहमन्त्री

Next Post

प्रदेश तेस्रो तहका नेताहरुलाई राख्ने ठाउँ बन्योः गृहमन्त्री

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन