• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

मदन भण्डारी राष्ट्रिय पुरस्कार कञ्चनजङ्घा चिया बगान तथा अनुसन्धान केन्द्र पुरस्कृत हुने

नीतिप्रेस by नीतिप्रेस
June 27, 2024
in नेपाली समाचार आजको, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

[adrotate banner= “3”]

यस वर्षको मदन भण्डारी राष्ट्रिय पुरस्कार कञ्चनजङ्घा चिया बगान तथा अनुसन्धान केन्द्र, पाँचथरलाई प्रदान गरिने भएको छ ।


मदन भण्डारी फाउण्डेसनले हरेक वर्ष प्रदान गर्दै आएको मदन भण्डारी राष्ट्रिय पुरस्कार यस वर्षका लागि कञ्चनजङ्घा चिया बगान तथा अनुसन्धान केन्द्र, पाँचथरलाई दिने निर्णय भएको छ । बुधवार पत्रकार सम्मेलन गर्दै फाउण्डेसनका अध्यक्ष महेन्द्रबहादुर पाण्डेले असार १४ गते मदन भण्डारीको ७३ औँ जन्मजयन्तीको अवसरमा आयोजना हुने कार्यक्रमकाबीच कञ्चनजङ्घा चिया बगान तथा अनुसन्धान केन्द्रलाई एक लाख रुपैयाँ नगदसहित पुरस्कृत गरिने जानकारी दिनुभयो । उहाँले २०५६ सालमा स्थापित यस फाउण्डेसनले २०६८ सालदेखि मदन भण्डारी राष्ट्रिय पुरस्कार प्रदान गर्दै आएको जानकारी पनि दिनुभयो ।


२०४१ सालदेखि चिया खेती गर्दै आएको कञ्चनजङ्घा चिया बगान तथा अनुसन्धान केन्द्रले हाल ९५ हजार हेक्टर जमिनमा ६ लाखभन्दा बढी चियाका बिरुवाहरु रहेको जनाइएको छ । केन्द्रले आयुर्वेदिक र जैविक खेती प्रविधिमार्फत १० प्रकारका चिया र १३ प्रकारका जडिबुटी उत्पादन गरिरहेको छ । वार्षिक रुपमा १०० टन चिया उत्पादन गरी विदेशमा समेत निर्यात गरी ४ करोड रुपैयाँ भन्दा बढी कारोबार गर्ने गरेको बताइएको छ । केन्द्रले १५० जनाभन्दा बढी किसानलाई प्रत्यक्ष रोजगारी र ४०० जनालाई अप्रत्यक्ष रुपमा रोजगारी पनि दिएको अध्यक्ष पाण्डेले जानकारी दिनुभयो ।

[adrotate banner= “4”]

[adrotate banner= “5”]

[adrotate banner= “6”]

Previous Post

गगनको टिप्पणीः म जादुगर हो भनेको जस्तो गरी यताउति उफ्रिने काम प्रधानमन्त्रीलाई छोडिदिउँ

Next Post

नेपाली सञ्चारमाध्यमका समाचार सामाग्रीको गुणस्तर खस्किँदै गएको प्रतिवेदन सार्वजनिक

Next Post

नेपाली सञ्चारमाध्यमका समाचार सामाग्रीको गुणस्तर खस्किँदै गएको प्रतिवेदन सार्वजनिक

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन