• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

मंगोलियामा संसदीय निर्वाचन शुरु, मतदानमा सक्रिय रूपमा सहभागी हुन आग्रह

नीतिप्रेस by नीतिप्रेस
June 28, 2024
in नेपाली समाचार आजको, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

[adrotate banner= “3”]

मङ्गोलियाका राष्ट्रपति उख्ना खुरेलसुखले शुक्रवार उलानबाटोरमा भएको नियमित संसदीय निर्वाचनमा सक्रिय मतदाता सहभागिताको महत्त्वलाई जोड दिँदै मतदान गर्नुभएको छ । संसद स्थापना गर्न सबैको प्रयास चाहिने भन्दै उहाँले संसदीय निर्वाचनमा मतदानलाई बेवास्ता नगर्न जरुरी रहेको बताउनु भयो । स्थानीय समय अनुसार शुक्रवार बिहान ११ बजेर ४० मिनेटमा देशको संसद्को राज्य ग्रेट खुरलको निर्वाचनमा २० प्रतिशतभन्दा बढी मतदान भएको आम निर्वाचन आयोगले जनाएको छ । मङ्गोलियाली जनताले सन् १९९२ मा भएको पहिलो संसदीय निर्वाचनबाट आफ्नो नवौं संसदीय निर्वाचनमा भाग लिइरहेका छन् । राष्ट्रपतिले निर्वाचनमा अहिलेसम्म सबैभन्दा धेरै सहभागी दल, गठबन्धन र स्वतन्त्र उम्मेदवारहरू रहेको बताउनु भयो । 


संसदीय निर्वाचनमा १२६ सिटका लागि १९ राजनीतिक दल र दुई गठबन्धनका १ हजार ३ सय ४१ उम्मेदवार र ४२ स्वतन्त्र उम्मेदवारले प्रतिस्पर्धा गरिरहेको जिईसीले जनाएको छ । आयोगका अनुसार ३५ लाख जनसङ्ख्या भएको मङ्गोलियामा यो वर्ष २० लाख ६३ हजार ९२४ मतदाता दर्ता भएका छन् । राष्ट्रिय राजधानी उलानबाटोर र देशका सबै २१ प्रान्तका नौ जिल्लाका २ हजार १९८ मतदान केन्द्रमा बिहान ७ बजेदेखि राति १० बजेसम्म मतदाताले आफ्नो मत हाल्न सक्नेछन् । निर्वाचन मिश्रित निर्वाचन प्रणाली अन्तर्गत हुने गरी ७८ जना सांसद बहुमतीय र ४८ जना समानुपातिक निर्वाचनबाट निर्वाचित हुने जिईसीले जनाएको छ । देशको संसद चार वर्षको कार्यकालमा एक सदनात्मक प्रणालीमा चल्छ । 

[adrotate banner= “4”]

[adrotate banner= “5”]

[adrotate banner= “6”]

Previous Post

मधेस प्रदेशमा रहेको चुरे क्षेत्रलाई संरक्षित क्षेत्र घोषणा गरियोस्ः सांसद झा

Next Post

फ्रान्समा अति दक्षिणपन्थी विरुद्धको प्रदर्शन जारी

Next Post

फ्रान्समा अति दक्षिणपन्थी विरुद्धको प्रदर्शन जारी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन