• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

प्रा.डा. तीर्थराज खानियाका उच्च शिक्षा सम्बन्धी दुई पुस्तक विमोचन

नीतिप्रेस by नीतिप्रेस
July 7, 2024
in नेपाली समाचार आजको, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

[adrotate banner= “3”]

प्रा.डा. तीर्थराज खानियाका दुई पुस्तक विमोचन भएको छ ।


आईतवार काठमाडौंमा एक कार्यक्रमबीच खानियाद्वारा लिखित पुस्तक लोकार्पण गरिएको हो । खानियाद्वारा लिखित ‘सिफ्टिङ पाराडिजम इन हाइयर एजुकेशनः ब्यालेन्सिङ ह्युमानिजम,साइन्टिजम एण्ड एकेडेमिक क्यापिटलिजम’ र ‘नेभिगेटिङ हाइयर एजुकेशन इन नेपालःहिस्टोरिकल प्रस्पेक्टिभ एण्ड फ्युचर डिरेक्शन’ नामक पुस्तकहरु काठमाडौं विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा.सुरेशराज शर्माले विमोचन गर्नुभएको हो । दुवै कृति उच्च शिक्षा सम्बन्धी रहेका छन् । पहिलो कृतिमा विश्वको उच्चस्तरीय शिक्षा सम्बन्धी छ भने दोस्रो कृति नेपालको उच्च शिक्षासम्बन्धी छ । पहिलो कृतिमा विश्वको र दोस्रोमा नेपालको उच्च शिक्षाको इतिहास, वर्तमान र भविष्यमा गर्नुपर्ने खाका बताइएको छ । २० औं शताब्दीदेखि उच्च शिक्षामा विश्वव्यापीकरण र पुँजीवादको प्रभावले विश्वविद्यालयहरु आर्थिक लाभतिर अग्रसर हुँदा मानविकी कम र विज्ञान प्रविधिको अध्ययन अनुसन्धान अध्याधिक हुने गरेको र जसले मानव सभ्यताको निरन्तरतामा नै डरलाग्दो चुनौति देखिएको कुरा उल्लेख छ । उच्च शिक्षालाई पुनः मानव हितमा जोड्दै मानविकी र विज्ञान प्रविधिको शिक्षालाई एकीकृत गर्न आवश्यक रहेको बताइएको छ ।
कार्यक्रममा बोल्दै पूर्वउपकुलपति शर्माले दुवै पुस्तकहरु महत्वपूर्ण रहेको भन्दै पाठकसमक्ष चिन्तन गर्ने अवसर निकालेको बताउनु भयो । उहाँले त्रिवीमै आफूले अध्ययन र अध्यापन गरेको भन्दै विश्वविद्यालयमा विज्ञान संकायको अध्ययन शुरु भएको पहिलो पटक नै आफूले अध्यापन गराउन पाएको बताउनु भयो । उहाँले विश्वविद्यालयमा घुसपैठ हुनु नहुने बताउनु भयो । उहाँले राजनीतिक खिचातानी र कर्मचारीचन्त्रका खिचातानी विश्वविद्यालयमा हुनु नहुने बताउनु भयो । उहाँले विश्वविद्यालयमा स्वायत्त संस्थाको रुपमा विकास गर्न जरुरी रहेको बताउनु भयो । उहाँले आफूले २६ वर्ष त्रिभूवन विश्वविद्यालयमा सेवा गरेको बताउनु भयो ।


लेखक खानियाले आफू त्रिभूवन विश्वविद्यालयमा उपकुलपति भएपछि बुझेको उच्च शिक्षा र पहिला बुझेको उच्च शिक्षामा फरक पाएको बताउनु भयो । उहाँले त्रिभूवन विश्वविद्यालयको उच्च शिक्षा बुझ्न उपकुलपतिकै कुर्सीमा आएर बस्नुपर्ने आवश्यकता रहेको बताउँदा सञ्चारमाध्यम आफूाथि खनिएको अनुभव सुनाउनु भयो । उहाँले त्रिभूवन विश्वविद्यालयका उपकुलपतिहरुले आफ्नो ४ वर्षे कार्यकाल आधा पनि पूरा गर्न नपाएको महशुस आफूलाई भएको बताउनु भयो । आफू बनेको बेलासम्म ४ वर्षे कार्यकाल पूरा गर्ने उपकुलपति १० जना मात्रै पाएको बताउनु भयो ।


कार्यक्रममा बोल्दै वक्ताहरुले पहिलो कृति उच्च शिक्षाको विश्वबजारका लागि र दोस्रो कृति नेपालका लागि ऐतिहासिक उपलब्धि हुने बताए । 

[adrotate banner= “5”]

[adrotate banner= “6”]

[adrotate banner= “4”]

Previous Post

लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक राष्ट्रिय सभाबाट पारित

Next Post

संयुक्त राष्ट्रसंघद्वारा लेबनानका बिस्थापितहरूलाई चिकित्सा सहायता वितरण

Next Post

संयुक्त राष्ट्रसंघद्वारा लेबनानका बिस्थापितहरूलाई चिकित्सा सहायता वितरण

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन