Latest
गीतकार सरूलाई गीतकार सम्मान २०८१
दशैँ घरमा जमरा राखियो (तस्बिरहरु)
Next
Prev

इजिप्टको गैर–तेल व्यापार सन्तुलन घाटा ६.४ मा संकुचित

इजिप्टको गैर–तेल व्यापार सन्तुलन घाटा लगभग ६.४ बिलियन युएसमा संकुचित भएको छ ।  सन् २०२४ को पहिलो त्रैमासिकमा डलर गत वर्षको सोही अवधिको तुलनामा २२.९ प्रतिशतले घटेको इजिप्टको थिंक ट्याङ्क इन्फर्मेशन एण्ड डिसिजन सपोर्ट सेन्टरले जारी गरेको प्रतिवेदनले देखाएको छ । प्रतिवेदनका अनुसार २०२४ को पहिलो त्रैमासिकमा गैर–तेल निर्यातको कुल मूल्य लगभग ९.७ बिलियन अमेरिकी डलर थियो । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित न्यूज

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist