• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

अफगानिस्तानका २४ प्रतिशतभन्दा बढी बालबालिका चिन्ताको अनुभव गर्छन्ः युनिसेफ

नीतिप्रेस by नीतिप्रेस
July 10, 2024
in अन्तर्राष्ट्रिय समाचार, नेपाली समाचार आजको, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

[adrotate banner= “3”]

संयुक्त राष्ट्रसंघको अन्तर्राष्ट्रिय बाल आपतकालीन कोष (युनिसेफ) ले जारी गरेको प्रतिवेदनमा ५ देखि १७ वर्षसम्मका २४ प्रतिशतभन्दा बढी अफगान बालबालिकाले युद्धग्रस्त देशमा चिन्ताको अनुभव गरेका छन् । अफगानिस्तानका बालबालिकाहरूले गम्भीर मानसिक स्वास्थ्य चिन्ताको सामना गरिरहेको प्रतिवेदनमा उल्लेख छ । ५—१७ वर्ष बीचका २४ प्रतिशत भन्दा बढी बालबालिकाहरू चिन्ताको अनुभव गरिरहेको र यो दर विश्वव्यापी औसत भन्दा १० गुणा बढी भएको बताइएको छ । प्रतिवेदनका अनुसार अफगानिस्तानका करिव १५ प्रतिशत बालबालिका डिप्रेसनको अनुभव गर्छन् । द्वन्द्व, बसाईंसराई, विस्थापन, प्राकृतिक प्रकोप, गरिबीको उच्च स्तर र विस्फोटकबाट हुने हानीको जोखिमले अफगान बालबालिकाहरूमा मानसिक स्वास्थ्य चुनौतीहरू बढाएको छ । बालबालिकामा हुने मानसिक स्वास्थ्य चिन्ता हटाउने उद्देश्यले युनिसेफले देशभर ७५० भन्दा बढी सक्रिय बालमैत्री स्थानहरू सञ्चालन गरेको स्रोतको निष्कर्ष छ । 

[adrotate banner= “4”]

[adrotate banner= “5”]

[adrotate banner= “6”]

Previous Post

रास्वपा केन्द्रिय समितिको बैठक शुरु

Next Post

निजी र दलगत स्वार्थलाई केन्द्रमा राखेर अस्थिरता निम्त्याउने काम भएपछि काँग्रेससँग मिल्यौँः ओली

Next Post

निजी र दलगत स्वार्थलाई केन्द्रमा राखेर अस्थिरता निम्त्याउने काम भएपछि काँग्रेससँग मिल्यौँः ओली

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन