• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

खेलाडी विदेश पलायन अहिले खेलकुद क्षेत्रको ठूलो समस्या होः मन्त्री चौधरी

नीतिप्रेस by नीतिप्रेस
September 12, 2024
in खेलकुद समाचार, नेपाली समाचार आजको, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

[adrotate banner= “3”]

युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले खेलाडीहरु विदेश पलायन हुनु खेलकुद क्षेत्रको ठूलो समस्याका रुपमा रहेको बताउनुभएको छ ।


बिहीवारको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै उहाँले यस्तो गुनासो गर्नुभएको हो । उहाँले खेलाडीहरुलाई रोजगारी, स्वास्थ्य र शिक्षाको ग्यारेन्टी गर्न नसक्दा धेरै खेलाडीहरु विदेश गइरहेको बताउनु भयो । उहाँले मन्त्रालयले अहिले राष्ट्रिय खेलकुद नीति प्रतिष्थापन गर्ने, राष्ट्रिय खेलकुद विकास ऐन र २०७७ को राष्ट्रिय युवा परिषद् ऐन र २०७२ को संशोधन गर्ने काममा लागेको बताउनु भयो । उहाँले राष्ट्रिय गौरवका योजनाहरुको पूर्वाधार निर्माण कार्य शुरु भइरहेको बताउनु भयो । उहाँले कर्णाली प्रदेशका सरकारसँगको सहकार्यमा दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता र प्रथम पारा राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्न लागिरहेको बताउनु भयो । सन् २०२६ मा जापानमा हुने एशियाली खेलकुद प्रतियोगिता लगायत अन्य अन्तर्राष्ट्रिय स्तरको प्रतियोगिताहरुमा नेपाल पदक हाँसिल गर्नेगरी खेलाडीको क्षमता अभिवृद्धि गरी पदक हाँसिल हुनसक्ने खेलका खेलाडीलाई विशेष परीक्षणको व्यवस्था गर्न लागिएको बताउनु भयो । 
उहाँले भन्नुभयो, ‘राष्ट्रिय खेलकुद नीति प्रतिष्थापन गर्ने, राष्ट्रिय खेलकुद विकास ऐन र २०७७ को राष्ट्रिय युवा परिषद् ऐन र २०७२ को संशोधन गर्ने । राष्ट्रिय गौरवका योजनामध्ये इआईए सम्पन्न गरी पूर्वाधार निर्माण कार्य शुरु भइरहेको छ । कर्णाली प्रदेशका सरकारसँग सहकार्यमा दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता र प्रथम पारा राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना चाँडै हुँदैछ । सन् २०२६ मा जापानमा हुने एशियाली खेलकुद प्रतियोगिता लगायत अन्य अन्तर्राष्ट्रिय स्तरको प्रतियोगिताहरुमा नेपाल पदक हाँसिल गर्नेगरी खेलाडीको क्षमता अभिवृद्धि गरी पदक हाँसिल हुनसक्ने खेलका खेलाडीलाई विशेष परीक्षणको व्यवस्था गर्ने । बजेटमा भएका कार्यक्रमहरु कार्यान्वयन गर्ने । सबैभन्दा ठूलो समस्या कार्यक्रम सञ्चालन गर्न बजेट नै हो । दोस्रो सञ्चालनको रुपमा हामीले कुनैपनि लामो समयसम्म खेलकुद पूर्वाधार निर्माण सम्पन्न हुन सकेको छैन । भौतिक पूर्वाधाहरु बजेट अभावले अधुरा रहेका छन् । खेलकुद पूर्वाधारका लागि एउटा इकाइ गठन गर्ने वा राष्ट्रिय खेलकुद परिषद्लाई व्यापक रपमा सरलीकरण गर्नुपर्ने अवस्था छ । खेलाडीहरु विदेश धेरै पलायन भयो । सबैभन्दा ठूलो समस्या यो छ ।’ 


मन्त्री चौधरीले खेलको वर्गीकरण राम्रो किसिमले नभएको गुनासो गर्नुभयो । उहाँले देशमा हुनै नसक्ने खेलका लागि रकम विनियोजन गरिएको बताउनु भयो ।

[adrotate banner= “4”]

[adrotate banner = “5”]

[adrotate banner= “6”]

Previous Post

निजी क्षेत्रमा अख्तियारको क्षेत्राधिकारबारे समिति स्पष्ट होस्ः गृहमन्त्री

Next Post

कर प्रशासनमा उल्लेखनिय सुधार हुनेगरी काम गर्न अर्थमन्त्रीको निर्देशन

Next Post

कर प्रशासनमा उल्लेखनिय सुधार हुनेगरी काम गर्न अर्थमन्त्रीको निर्देशन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन