• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

आर्थोपेडिक स्पाइन्स के हो, उपचार के छ ?

नीतिप्रेस by नीतिप्रेस
October 20, 2024
in नेपाली समाचार आजको, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

[adrotate banner= “3”]


डा.प्रकाश सिटौला, आर्थोपेडिक स्पाइन्स सर्जन,केएमसी अस्पताल
अर्थोपेडिक शल्यक्रिया भनेको शल्यक्रियाको प्रकार हो । जुन मस्कुलोस्केलेटल अवस्थाहरूसँग सम्बन्धित छ । अर्थोपेडिक शल्यचिकित्सकहरूले मस्कुलोस्केलेटल फ्याक्चर, मेरुदण्डका रोगहरू, खेलकुदमा चोटपटक, डिजेनेरेटिभ रोगहरू, क्यान्सरहरू, ट्युमरहरू र जन्मजात दोषहरू दुवै शल्यक्रिया र गैर–सर्जिकल विधिहरू प्रयोग गरेर उपचार गर्छन् । शुरुमा आर्थोपेडिक सर्जनहरूले बच्चाको हड्डी सिधा गर्न कोष्ठकहरू प्रयोग गरेर बाल्यकालको हड्डी विकृतिको उपचार गर्दथे । न्युज एजेन्सी नेपालले आर्थोपेडिक स्पाइन्सका बारेमा केएमसी अस्पतालका अर्थोपेडिक स्पाइन्स सर्जन डा. प्रकाश सिटौलासँग कुराकानी गरेका छौँ । प्रश्तुत छः आर्थोपेडिक स्पाइन्सका बारेमा न्युज एजेन्सी नेपालले गरेको कुराकानीको सम्पादित अंश । 
प्रश्नः आर्थोपेडिक स्पाइन्स भनेको के हो, आम सर्वसाधरणले के बुझ्ने ?
जवाफः मानिसहरुका अंगहरु चल्नको लागि तारहरु छन् । त्यो तारहरु स्पाइनल घाँटीको बेसदेखि तल बस्ने ठाउँको पछाडिसम्म हुन्छ । स्पाइनल कोर्ड भनेपछि शरीरका हात खुट्टा चलाउने काम ब्रेनबाट आउँछ । स्पाइन्सलाई सञ्चालन गर्न शरीरले बोनी भ्रट्रिभ वयवभित्र राखेको हो । कहिले कहीँ चोटपटक लाग्यो भने जहाँ बोनी भ्रट्रिभ वयव भाँच्चियो भने त्यो भित्रको खोटहरु इन्सिवर हुनसक्छ । अब यो भइसकेपछि कुन लेभलमा भएको छ । घाँटीमा भएको छ भने शरीरको दुई वटा हात खुट्टा चलाउने र दिसापिसाव पनि सहभागिता हुने हुन्छ । हामीले थाहा नपाउन सक्छौँ ।  ढाडको पछाडि भयो भने खुट्टा नचल्ने हुनसक्छ । दिसा पिसावमा पनि इनभल्व हुनसक्छ । शरीरमा कुन लेभलमा चोट लागेको छ । शरीरका कति तारहरु इन्जरी भयो त्यही अनुसारले शरीरका विभिन्न भागहरु नचल्ने हुनसक्छ ।
प्रश्नः स्पान्सन उपचार के हो र कसरी गर्न सकिन्छ ?
जवाफः स्पान्सन कट इन्जरीमा चोट लागेपछि अधिकांश विरामीहरु अस्पतालमा आउँछन् । स्पान्सन कट इन्जरीमा ट्रान्सफन महत्वपूर्ण हुन्छ । चोट लागेको ठाउँमा कसरी उपसार गर्ने भन्ने हुन्छ । पहिला ड्यामेज भएको भएपनि दोस्रो पटक ड्यामेज नहुनको लागि कसरी ह्याण्डिल गर्ने । त्यहाँबाट ट्रान्सफर कसरी गर्ने । इन्जुरी हुने उत्पादनशिल युवाहरुलाई बढी हुन्छ । त्यो मान्छेहरुलाई के महत्वपूर्ण हुन्छ भने उनीहरुलाई जसरी पनि दोस्रो पटक इन्जेरी हुन नदिएर उनीहरुलाई ऊर्जाशिल बनाए राख्यौं भने राज्यलाई बढी भार थपिँदैन । नीतिगत रुपमा हेर्दा एउटा नीति ल्याउनुपर्छ । बिरामीलाई चोट लागेको ठाउँमा कसरी ह्याण्डिल गर्ने भन्ने हो । हामीले बिरामी भएर आएपछि उनीहरुलाई डाइगनोज गर्नुप¥यो । के छ र कति सर्जरी चाहिन्छ । एमसीसँग मोडलसिटी स्क्यान र एमआरआई पनि छ । हामीले सबै गरे बिरामीको स्पाइनो कर्ट इन्जरी भएपछि अरु चोटहरु हुनसक्छ । नसा लगायत सबै परीक्षण गराएर बिरामीको सर्जरी गरिन्छ । 
प्रश्नः निजी क्षेत्रका अस्पतालका काम गर्नुभएको अनुभवले के भन्छ,जनशक्ति र राज्यको लगानी कस्तो पाउनुभएको छ ?
जवाफः जनशक्ति विगतमा कम थियो । अहिले बिस्तारै नेपालमा नै वयल टे«ण्ड स्पाइनल सर्जन तालिमहरु गर्न सहज छ । एडभान्स तालिम लिन जानु बाहेक बाँकी सबै नेपालमा नै हुने अवस्था छ । तर मुख्य कुरा मलाई के लाग्छ भने सबैको प्रोटोकल बनाउनुपर्छ । स्पाइनल कर्ट इन्जुरी भयो भने वा कुनैपनि मेजर दुर्घटना भयो भने हामीले स्पाइनल कर्ट इन्जरी लिन्छौं । उसको ह्याण्डलिङ राइट फर्ममा एक्सिडेण्ट साइट टु द हस्पिटल प्रोटोकलअनुसार गर्नुपर्छ । तर यसमा मैले ध्यान नदिएको पाएँ । यसमा अझै पनि केही छैन । बिरामीलाई डोकोमा राखेर ल्याउने हो । पहाडमा अरु उपाय पनि छैन । शहरमा पनि सवारी साधनको पर्याप्त उपलब्धता छ । त्यहाँ पनि राम्रोसँग ह्याण्डर भएको पाउँदिन । अर्को चाहीँ इभन एम्बुलेन्समा मेडिपारामेडिक्सहरु छैन । स्पान्इस बोर्ड र नेक सभाइकली मोबिलाइजर दुई वटा महत्वपूर्ण छ । कुनैपनि मान्छेलाई सभाइक्स पाइन्स एकदमै इन्जरीमा पर्टीकल्ली घाँटीको हार्ड भाँचिनेमा एकदमै महत्वपूर्ण हुन्छ । यहाँ इन्जरी भएपछि दुईवटै हातखुट्टा प्यारालाइज हुन्छ । दिसापिसाव पनि जान्छ । कतिपय हामीले गर्न पनि सक्दैनौं । यो भइसकेपछि फेरि गर्न सकिँदैन । अब अनस्टेबल पाइन्छ तर उसको इन्जरी भइसकेको छैन भने उसलाई ट्रान्सफरमा पनि कहिले कहीँ भएको पाइएको छ । यसमा एक्सिडेण्ट साइटदेखि हस्पिटलसम्म अलिकति केही न केही गर्नैपर्छ जस्तो लाग्छ ।
प्रश्नः सरकारको प्राथमिकतामा यो कुरा परेको छ की छैन ?
जवाफः यसमा एटीएड्भान्स ट्राभलामा लाइभ स्पोर्ट भन्छ त्यो अनुसार डेफिनेण्ट गाइडलाइन्सहरु छन् । बाहिरतिर कुनैपनि मान्छे इन्जरी भयो भने उनीहरुलाई झ्यापसँगले पाइन बोर्डमा राख्छन् । घाँटी अथवा नेक मोविलाइज हुन्छ । त्यो भनेको दोस्रो पटक इन्जरी हुन नदिन हो । कुनै एउटा त्यो सम्बन्धि जानकारले हेरेर नेक इन्जरी छैन नभनि उनीहरुले त्यो बाट आउट गर्दैन । दे नेभर टु ड्याट, बाहिर हुँदा पनि हामीले हेरेर त्यो सर्भाइकल इन्जरी रुप आउट हुँदैन । त्यो पोजिसनमा म्याक्सिमम चुकिरहेका छौं जस्तो लाग्छ । एम्बुलेन्सको गुणस्तर हामीले सुधार गर्नुपर्छ जस्तो लाग्छ । विभिन्न स्थानमा ट्रमा सेन्टरहरु खोलेर स्पान्इस कर्ट इन्जरी भनेको उ त्यो गरेर रिकग्नाइज गर्ने की भनेर आउँछ ।  अर्को पाटो दुर्घटनाबाट अस्पतालसम्म हेर्ने एउटा दोस्रो अस्पताल पुगेपछि हो । विशेषयज्ञले के सर्भिस दिन्छ । त्यसमा अप्रेसन गर्ने नगर्ने वा स्टेपीलाइज गर्ने हामी डिसाइज गर्छौं । त्यो कुरा कसरी गर्छौं । तेस्रो पार्ट भनेको चाहीँ रियल स्पाइन्स कर्ट सर्जरी छ भने अब उसलाई अप्रेशनले स्पाइन्लकर्ट इन्जरीलाई फेरि फर्केर आउँदैन । जे जति ड्यामेज भयो त्यो भयो नै । यदि ड्यामेज भइसक्यो भने उसलाई हामीले स्पेशलाइज गरेर उसलाई रेडी बनाएर रिह्यावलिटेशन तेस्रो प्रोसेस हुन्छ । रिह्यावलिटेशनमा चाहीँ हाम्रो पनि फिजियोथेरापिष्टहरु छन् । तर स्पाइनलकर्ट इन्जरी रिह्यावलिटेशन इज अ डिफ्रेन बल गेम अल टुगेदर यो अत्यन्तै बेग्लै हो । अहिले नेपालको कन्टेक्समा दियर इज अ फेरि नाइस स्पाइनल कण्र्ड इन्जरी रिह्यावलिटेशन सेन्टर साँगामा छ । मुलुकभरको लागि एउटा सेन्टर छ । त्यो पनि एउटा निजी संस्थाहरुले उनीहरुको पहलमा गरेका छन् । पूर्वका मान्छेलाई वा पश्चिमका भन्ने निश्चित छैन । पहिला त त्यहाँ मान्छेहरु आइपुग्दैनन् । आइनसक्ने मान्छेहरुलाई के त ? त्यसैले यो रिह्यावलिटेशनको पाटोमा पनि हामीले हेर्नुपर्छ जस्तो लाग्छ ।
प्रश्नः उपचारमा कति खर्चिलो छ ?
जवाफः उपचार अलिकति खर्चिलो नै हुन्छ । त्यो इन्सपलान्सहरु यता उता र अप्रेसन ठूलो सर्जरी हो । जस्तो सरकारले स्पाइनल कर्ट इन्जरी भयो भने थोरै सहयोग रकम दिन्छन् । तर त्यो उपचारको लागि पर्याप्त छैन । सुपरफेसली कुरा गर्न चाहँदिन । यो विषयमा गहिरो अध्ययन गरेर अघि बढ्नुपर्छ जस्तो लाग्छ ।
प्रश्नः नीतिगत रुपमा अफ्ठ्यारो भएको कुरा आयो, सरकारले के गरिदियो भने विरामीले सहज रुपमा उपचार पाउँछन् ?
जवाफः शरीरमा चोट लागेको कुरामा एउटै उद्देश्य छ । चोट धेरै कसलाई लाग्छ भन्दा सडक दुर्घटना युवाहरुलाई बढी लाग्छ । समग्र सरकारको नीति जसलाई चोट लागेको छ । चोट लाग्नु अघि स्वस्थ थियो । अब हाम्रो सबै गोल ट्रमा व्यवस्थापनमा के हुनुपर्छ भन्दा चोट लागेको मानिसलाई तत्काल सुधार हुने उपचार हुनुपर्छ । हार्डले स्पाइनकर्टलाई बचाएको कुरालाई सुरक्षित गर्नेगरी व्यवस्थापन आवश्यक चाहिन्छ । दुर्घटना स्थलदेखि अस्पताल र अस्पतालमा उपचारमा खट्ने दक्ष डाक्टर नभएर रिकभरी हुन समस्या हुन्छ । त्यो विषयमा विशेष खाल गर्नुपर्छ । सडक दुर्घटनामा मोटरसाइकल सुरक्षित छैन । सरकारले मोटरसाइकलको लागि छुट्टै लेन बनाउने,स्पिड सीमा छ तर पनि दुर्घटना हुन्छ । ठाउँ ठाउँमा ट्राफिक पुलिसले चेक गर्दा पनि जुम गरेर जाने पनि पाइन्छ । मोटलाइकल दुर्घटना स्पाइनल कर्ट इन्जरीको लागि मुख्य माध्यम भएको छ । मापासे जुन दिनदेखि लागू भयो । त्यो ठूलो स्टेप हो । त्यो दिनदेखि ट्रमा धेरै घटेको छ । मापसे चेक गर्ने कार्यले सडक दुर्घटना धेरै कम गरेको छ । यो प्रशंसा गर्न योग्य छ । त्यो भन्दा अघि अधिकांश दुईपाङ्ग्रे हुने गरेका थिए । अहिले पनि छ । सडक लाइट,सडक खाल्डाखुल्डी लगायत धेरै कारणहरु रहेका छन् ।
प्रश्नः स्पाइनल कर्ट इन्जरी रोगको जोखिम कम गर्न कसले के गर्न सकिन्छ ?
जवाफः यसमा नागरिकलाई सचेतना जगाउनु उपयुक्त हुन्छ । सुर्तिजन्य वस्तुहरुमा क्यान्सरको भएको फोटो राखिएको छ । सडक दुर्घटना कम गर्न सचेतना मुलुक अभियान नागरिक स्तरबाट पनि गर्न जरुरी छ । उमेर समूह अनुसारको ट्रान्सफर कसरी गर्ने भन्ने सचेतनाको खाँचो छ ।
प्रश्नः स्पाइनल कर्ट इन्जुरीको उपचार पछिको अवस्था कस्तो हुन्छ ?
जवाफः स्पाइनलकर्ट इन्जरी रिह्यावलिटेशन उपचारको तेस्रो पाट हो । स्पाइनलकर्ट इन्जरी भएको बिरामीलाई फेरि दोहो¥याएर नहोस् भन्ने हो । त्यो बेला कसैको खट्टा नचल्ने हुनसक्छ । ह्विलचियर उनीहरुलाई महत्वपूर्ण हुन्छ । उनीहरुलाई त्यो खालको उपलब्धता छैन । हात खुट्टा नै नचल्नेहरुलाई पूर्ण कियर हेरचाह चाहिन्छ । एक जना हात खुट्टा नचल्ने भएर बस्यो भने परिवारको आर्थिक स्थितिमा समस्या पर्छ । एक दुई जना उसलाई हेरचाह गर्ने मानिस चाहिन्छ । यो अफ्ठ्यारो अवस्था हो । तर उनीहरुलाई डाक्टरले स्पाइनलकर्ट इन्जरी रिह्यावलिटेशन लेभल अफ इन्जुरीलाई ख्याल गर्नुपर्छ । उनीहरुलाई सहजता आवश्यक पर्छ । यी सबै विषयमा खाल ग¥यो पनि ती विरामीहरु पूर्णरुपमा स्वास्थ देखिन्छन् । यसमा पनि सरकारले स्पष्ट नीति बनाउनुपर्छ । सरकारले कति हेर्ने र परिवारले कति गर्नसक्ने स्पष्ट बनाउनुपर्छ ।
प्रश्नः दुर्घटना भएपछि दुर्गम क्षेत्रमा उनीहरुको पहिलो उपचार कसरी गर्न सकिन्छ ?
जवाफः दुर्गम क्षेत्रमा दुर्घटना भयो भने स्पाइन्स कर्टदेखि डोकोमा लैजानु भएन । त्यहाँ स्पाइन बोर्ड नेपालको बाटो अनुसारको डिजाइन गर्नुपर्छ । तर उनीहरुलाई हामीले सचेत बनाउनुपर्छ । उनीहरुलाई यात्रा गराउँदा सुरक्षित रुपमा कसरी गराउन सकिन्छ । दुर्गममा भयो भने दुई वटा कुराहरु महत्वपूर्ण हुन्छ । एउटा सचेतना जगाउने । अर्को प्रिपियसन । जब हामीलाई थाहा हुन्छ । यो समस्या भयो भने यो हुन्छ । त्यसको लागि हामी प्रियप्रियड हुन्छौँ । हाम्रो तयारी के छ भन्नेकुरा आउँछ । सबै भन्दा पहिला सरकारले दुर्गम क्षेत्रमा गएर रेडियोमार्फत सचेतना फैलाउने,पमप्लेट निकाल्ने,मानिसहरुलाई जम्मा बनाएर सचेत गराउने काम गर्नुपर्छ । सबै ठाउँमा आधुनिक स्पाइन्स बोर्ड नहोला । जहाँ पनि तखता र काठलाई मिलाएर बनाउने हो । घाँटीलाई दुईतिरबाट साइट ब्याग सिरानी बनायो पनि हुन्छ । 

[adrotate banner= “4”]

[adrotate banner= “5”]

[adrotate banner= “6”]
 

Previous Post

रविको आरोपः देशमा सबैभन्दा धेरै भ्रष्टाचार गर्ने व्यक्ति केपी ओली हुन्

Next Post

१५० मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण सहायता स्वीकार गर्ने सरकारको निर्णय

Next Post

१५० मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण सहायता स्वीकार गर्ने सरकारको निर्णय

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन