• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

जलवायु परिवर्तनको असरले नागरिकको जीवन पद्धति नै खल्बलियोः मुख्यमन्त्री सिंह

नीतिप्रेस by नीतिप्रेस
October 26, 2024
in नेपाली समाचार आजको
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

[adrotate banner= “3”]


मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले जलवायु परिवर्तनको असरका कारण मधेस प्रदेशका नागरिकको जीवन पद्धति नै खल्बलिएको बताउनुभएको छ ।


शनिवार काठमाडौंमा कोप—२९ सम्मेलनको पूर्वसन्ध्यामा नेपाल सरकार वन तथा वातावरण मन्त्रालयले आयोजना गरेको राष्ट्रिय जलवायु सम्मेलनको क्रममा उहाँले यस्तो बताउनुभएको हो । उहाँले जलवायु परिवर्तनको असर जीवनपद्धति नै खल्बलिने गरी सतहमा देखिएको बताउनु भयो । उहाँले मधेस प्रदेशमा केही वर्ष यता औषत तापक्रम वृद्धि भइ जनजीवन अस्तव्यस्त बनिरहेको बताउनु भयो । उहाँले जलवायु परिवर्तनको असरले कृषि क्षेत्र प्रभावित भइ जीवनको उत्पादकत्व घट्नु, खाद्यसंकट बढ्नु, गरिबी बढ्नुका साथै जीविकोपर्जनमा समेत समस्या भएको उल्लेख गर्नुभयो । प्रदेशमा स्वास्थ्यसम्बन्धी समस्या वृद्धि भएको र पानीका श्रोत सुक्दै जाँदा खानेपानी, सिंचाईका लागि जल संकट भएको मुख्यमन्त्री सिंहको भनाइ छ । 
उहाँले भन्नुभयो, ‘जलवायु परिवर्तनको असरलाई न्युनिकरण गर्दै वातावरण संरक्षण, पर्याप्त र परिणामुखी काम गर्नसके मधेस प्रदेशलाई कृषि, उद्योग र पर्यटन जस्ता क्षेत्रमा अग्रणी बनाउन सकिन्छ । जलवायु परिवर्तनको असरबाट देशका अन्य भूभाग अछुतो छैनन् । तर मधेस प्रदेशमा यसको प्रभाव जीवन पद्धति नै खल्बलिने गरी सतहमा देखा परिरहेको छ । केही वर्ष यता औषत तापक्रम वृद्धि भइ जनजीवन अस्तव्यस्त बनिरहेको छ । कृषि क्षेत्र प्रभावित भइ जीवनको उत्पादकत्व घट्न्, खाद्यसंकट बढ्नु, गरिबी बढ्नुका साथै जीविकोपर्जनमा समेत समस्या भएको छ । प्रदेशमा स्वास्थ्यसम्बन्धी समस्या वृद्धि भएको छ भने पानीका श्रोत सुक्दै जाँदा खानेपानी, सिंचाईका लागि जल संकट नै उत्पन्न भइरहेको छ । शितलहर, अतिवृष्टि, अनावृष्टि, बाढी, पहिरो, खडेरी, हावाहुरी जस्ता प्राकृतिक प्रकोपका घटना बढेका छन् ।’


मुख्यमन्त्री सिंहले जलवायु परिवर्तनको असर कम गर्न सबै स्थानीय तहमा कम्तिमा १० प्रतिशत हरियाली कायम गर्न आवश्यक रहेकाले विभिन्न कार्यत्रमm अघि बढाएको बताउनु भयो । 

[adrotate banner= “4”]

[adrotate banner= “5”]

[adrotate banner= “6”]

Previous Post

सबै स्थानीय तहलाई समेटेर योजना नबनाएसम्म जलवायु परिवर्तनको असर न्युनिकरण गर्न सकिँदैनः अध्यक्ष ढुंगाना

Next Post

जलवायुजन्य मुद्दाको नेतृत्व नेपालले गर्नुपर्छः प्रधानमन्त्री ओली

Next Post

जलवायुजन्य मुद्दाको नेतृत्व नेपालले गर्नुपर्छः प्रधानमन्त्री ओली

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन