• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

पोखरामा नि:शुल्क ध्यानयोग शिविर संचालन हुने

नीतिप्रेस by नीतिप्रेस
November 12, 2024
in जीवनशैली, नेपाली समाचार आजको, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

[adrotate banner= “3”]

कास्की :पोखरामा नि:शुल्क ध्यानयोग शिविर संचालन हुने भएको छ।

पोखरा महानगरपालिका र नेपाल पर्यटन बोर्ड प्रबर्द्धक, नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, पोखरा उद्योग वाणिज्य संघ, पोखरा पर्यटन परिषद, लेखनाथ उद्योग बाणिज्य संघ र पतञ्जली योग समिति कास्कीको सहकार्यमा श्री हिमालय समर्पण ध्यानयोग नेपालको आयोजनामा ध्यानयोग शिविर संचालन हुने भएको हो।

हिमालयमा तपस्यारत ऋषीमुनिहरूका परमप्रिय शिष्य नेपालमा बुद्धत्व प्राप्त गरेका बुद्धपुरुष तथा नेपाल भ्रमण वर्ष २०२० का पर्यटन सद्भावना दूतका रूपमा नेपाल सरकारबाट नियुक्त महर्षि श्रीशिवकृपानन्द स्वामीजीको सान्निध्यमा संचालन हुने यस कार्यक्रम पोखरामा पहिलो पटक हुन लागेको हो।आउँदो मंसिर १५ गते  बिहान ७:३०-९:३० बजेसम्म पोखरा रंगशालामा  शिविर सञ्चालन हुने कार्यक्रम संयोजक तुलसीराम रेग्मीले जानकारी दिए।

यस ध्यान पद्धतिको अनुशरण गर्न सकेमा मानिसको जीवन रुपान्तरण भई मनुष्य जीवन सार्थक हुने बताइएको छ। ‘यस शिविरले सहभागीहरूलाई मानसिक, शारीरिक, र आध्यात्मिक शुद्धितर्फ उन्मुख गराउने उद्देश्य राखेको छ। महर्षि श्रीशिवकृपानन्द स्वामीजीको मार्गदर्शनमा चल्ने यस शिविरमा सहभागीहरूले आन्तरिक शान्ति, मानसिक सन्तुलन, र गहिरो आध्यात्मिक अनुभूति गर्नेछन्। शिविरको उद्देश्य ध्यानमार्फत शान्ति, समृद्धि, र सकारात्मकता प्रदान गर्नु हो’, रेग्मीले परिचयलाई भने।

हिमालयन ध्यानयोग नेपालले विश्वभर लाखौं मानिसलाई ध्यान विधिबाट लाभान्वित गर्दै शान्ति र सन्तुलनको मार्गमा सहयोग पुर्‍याएको छ। ध्यान योग शिविरमा भाग लिएर आफ्नो जीवनमा सकारात्मक परिवर्तन ल्याउन सबैलाई हार्दिक निमन्त्रणा गरिएको उने बताए।

ध्यानबाट हुने लाभहरू :-
१. शारीरिक स्वास्थ्य : – ध्यानले शरीरको प्रतिरोध क्षमता वृद्धि गराउँदै स्फूर्तिका साथ जीवनयापनमा मद्दत गर्दछ ।
२. मानसिक सन्तुलन :- यो ध्यान विधिले तनाव, निराशा, र आत्मग्लानि जस्ता नकारात्मक भावनालाई हटाई मनको शान्ति र आत्मविश्वासमा वृद्धि गर्छ ।
३. पारिवारिक सद्भाव :- महिलाहरूको ध्यान अभ्यासले घर-परिवारमा सकारात्मक ऊर्जा संचार गराउँदै समाजमा एकता र आपसी समझदारीलाई प्रोत्साहित गर्नेछ ।

[adrotate banner= “5”]

[adrotate banner= “6”]

[adrotate banner= “4”]

Previous Post

काठमाडौंमा ‘फिन इलेक्ट्रो टेक २०२४’ हुँदै

Next Post

आज हरिबोधनी एकादशी, तुलसी दामोदरको विवाह गरी मनाइँदै

Next Post

आज हरिबोधनी एकादशी, तुलसी दामोदरको विवाह गरी मनाइँदै

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन