• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

विवाहपञ्चमीको अवसरमा जनकपुरमा महासरसफाई अभियानको शुरुवात

नीतिप्रेस by नीतिप्रेस
November 30, 2024
in नेपाली समाचार आजको
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

विवाहपञ्चमीको अवसर पारेर जनकपुरधाममा महासरसफाई अभियान शुरुवात भएको छ ।


शनिवार बिहानैदेखि जनकपुरधामवासीहरुले विवाहपञ्चमीको अवसरमा सरसफाई अभियान सञ्चालन गरेका हुन् । जनकपुरधाम उपमहानगरपालिकाले सञ्चालन गरेको सरसफाई अभियानमा आम नागरिकहरुले पनि साथ दिएका छन् । आम सर्वसाधारणहरु मिलेर जनकपुरधामलाई सफा बनाइएको हो । जनकपुरधाम उपमहानगरपालिकका प्रमुख मनोज साहले विवाहपञ्चमीका लागि जनकपुरधाम उपमहानगरपालिकाले ५ हजार मानिसहरुलाई धनुष यज्ञमा राम्रोसँग बस्नका लागि व्यवस्था मिलाइरहेको बताउनु भयो । अयोध्याबाट आउने ५ सय जन्ती, २१ गते ५ लाख मानिसहरुको व्यवस्थापन गर्नका लागि पहल गरिरहेको बताउनु भयो । आम नागरिकको लागि शौचालय, बासको व्यवस्था मिलाउने काम गरिरहेको बताउनु भयो । शनिवार विद्यालयका विद्यार्थी, नगरवासीहरु मिलेर सरसफाई गरिएको बताउनु भयो । 


उहाँले जनकपुरधाममा आउने पाहुनाहरुलाई खुला दिशापिशाव गर्न नदिन सयौँको संख्यामा शौचालय निर्माण भइसकेको बताउनु भयो । 

Previous Post

आज बाला चतुर्दशी, पाशुपत क्षेत्रमा शतबीज छर्नेको भीड

Next Post

आज बालचतुर्दशी, भलामको हरिहर सन्यास आश्रममा शतबीज छरिँदै

Next Post

आज बालचतुर्दशी, भलामको हरिहर सन्यास आश्रममा शतबीज छरिँदै

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन