कास्की,आदर्श युवा क्लब को २५ औ आदर्श कप २०८१ को अन्तिम चरणमा पुगेको आदर्श युवा क्लबका अध्यक्ष पदम गुरुङ जानकारी दिएका छन् । यहि मंसिर २२ देखि २९ पोखरा महानगरपालिका वडा नं २९ को भण्डारढिक खेलमैदानमा आयोजना गरिने २५औं आदर्श २०८१ कप एक महत्वपूर्ण र ऐतिहासिक खेलकुद कार्यक्रम हो।
प्रतियोगिता विजेताले चार लाख २५ हजार पाँच सय २५ रुपैयाँ, उपविजेताले दुई लाख २५ हजार पाँच सय २५ रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् । उत्कृष्ट खेलाडीले २५ हजार, सर्वाधिक गोलकर्ता, उत्कृष्ट प्लेमेकर, डिफेण्डर, गोलरक्षक र प्रशिक्षकले जनही १५ हजार हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् । साथै प्रत्येक खेलको म्यान अफ द म्याच घोषित हुनेले पाँच हजार रुपैयाँ पुरस्कार पाउनेछन् । प्रतियोगिताबाट फुटबल प्रतिभा मात्र नभएर खेलकुदमा सहकार्य, अनुशासन र नेतृत्व कौशलको विकास गर्ने बताइन्छ । प्रतियोगिता सम्पन्न गर्न ५० लाख ३६ हजार रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ ।
प्रतियोगिताका लागि क्लबका उपाध्यक्ष ओमप्रकाश गुरुङको संयोजकत्वमा विभिन्न समिति गठन गरिएको छ ।
तिन वटा विभागीय क्लब रहेको यस क्लब ले ६ वर्ष पछाडी फुटबल आयोजना गरेको हो। बिगत मा कोभिड र विभिन्न समस्या को कारण आयोजना गर्न नसकेको बताउदै क्लबका सचिब सन्तोस गुरुङले जानाकारी दिएका छन्। साथै समग्र पोखराको मात्र नभई गण्डकी प्रदेशकै विकास र युवाहरुलाई खेलकुदतर्फ प्रोत्साहन गर्न आयोजित यस प्रतियोगिताले देशभरका फुटबल खेलाडीहरूलाई आफ्नो प्रतिभा प्रदर्शन गर्नका लागि एउटा सशक्त मञ्च प्रदान यस खेल ले प्रदान गर्ने समेत रहेको बताएका छन् ।
प्रतियोगितामा विभिन्न जिल्ला का उमेर समुह र समुदायबाट आएका टोलीहरूले भाग लिनेछन। यसले युवाहरूमाझ खेलकुदको महत्त्व झल्काउनुको साथै फुटबल खेलप्रति पनि आकर्षण बढाउनेछ।
आयोजक समित प्रतियोगिताले खेलाडीहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्चसम्म पुग्न सहयोग पुर्याउँनुको साथै साथै २५औं आदर्श कप २०८१ले स्थानीय खेलाडीहरूलाई मात्र नभएर बाहिरी जिल्लाका खेलाडीहरूलाई पनि पोखरामा आमन्त्रित गरीएको आयोजक समितिका कोषाध्यक्ष बिष्णु हमालले बताएका छन्







Just got $200 in free API credits from AgentRouter and wanted to share. It’s an API gateway that connects you to all major AI models—GPT-5, Claude, LLaMA, you name it. Sign up through a referral link via GitHub and start building immediately. Perfect timing if you’re working on AI projects.​ https://bit.ly/agentrouter200
Growing affiliate program: 50% recurring commission. Real payouts. AI platform gaining traction fast https://bit.ly/4qCT8Ji
50% lifetime commission. AI affiliate program. Crypto/PayPal payouts. No minimum https://bit.ly/47Ps7uR
Tired of losing accounts because every platform sees the same IP over and over Discover a way to assign a unique private address to each profile so your accounts look natural stay under the radar and stop triggering those annoying security checks https://dub.sh/scraperproxy