• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

एनपिएल क्रिकेटः सुदूरपश्चिमसँग विराटनगरको फराकिलो हार

नीतिप्रेस by नीतिप्रेस
December 3, 2024
in खेलकुद समाचार, नेपाली समाचार आजको, समाचार
0
एनपिएल क्रिकेटः सुदूरपश्चिमसँग विराटनगरको फराकिलो हार
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

[adrotate banner= “3”]


सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग एनपिएलमा विराटनगर किंग्सलाई ९० रनले हराउँदै सुदूरपश्चिम रोयल्सले विजयी शुरूवात गरेको छ । विराटनरको यो लगातार दोस्रो हार हो । जवाफमा १८३ को विशाल विजय लक्ष्य पछ्याएको विराटनगर किंग्स १६ ओभर १ बलमा सम्पूर्ण विकेट गुमाउँदै ९२ रनको लज्जास्पद योगफलमा समेटियो । खराब ब्याटिङ गरेको विराटनगरले ११ रन जोड्दा ३ विकेट गुमाइसकेको थियो । यसपछि कुनैपनि समय साझेदारी बन्न सकेन । निरन्तर अन्तरालमा विकेट गुमिरहँदा विराटनगर निरिह बन्यो । उसको लागि बसिर अहमदले २४, राजेश पुलामीले १४ र अनिल खरेलले अविजित १० रन बनाए । यसबाहेक अन्यले दोहोरो रन छुन सकेनन् । बलिङमा स्कट कुगेल्जन र अविनाश बोहराले ३÷३ विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको सुदुरपश्चिम रोयल्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १८२ रन बनायो । जारी एनपिएलमा कुनैपनि टिमले बनाएको यो अहिलेसम्मकै उच्च योगफल हो । ओपनर अनिल श्रेष्ठ १ रनमा, बिनोद भण्डारी २३ रनमा र आरिफ शेख ९ रनमा आउट हुँदा सुदूरले ३ विकेटको नोक्शानीमा ३ विकेट गुमायो । सेफ जेब १४ र ब्रयान्डन म्याकमुलेन ३६ रनमा आउट भए । यसपछि ईशान पाण्डे र दीपेन्द्रसिंह ऐरीले छैटौं विकेटको लागि ४९ रनको साझेदारी गरे । पाण्डे १६ बलमा २ चौका र १ छक्का सहित २१ रन जोडेर रन आउट भए । कप्तान दीपेन्द्र सिंह ऐेरीले आक्रमक ब्याटिङ गर्दै अर्धशतक पूरा गरे । उनले मात्र २३ बलमा ३ चौका र ४ छक्कासहित अर्धशतक पूरा गरे । यसपछि अन्तिम बलमा छक्का प्रहार गर्दै अविजित ५७ रनको उत्कृष्ट पारी खेले । बलिङमा अनिल खरेलले सर्वाधिक ३ विकेट लिए । क्रिस सोल, इस्मात अलाम र बसिर अहमदले समान १÷१ विकेट लिए । कप्तान सन्दीप लामिछाने भने लगातार दोस्रो खेलमा विकेट बिहिन बने । जितमा सुदूरले २ अंक जोड्यो । लगातार दुई खेल हारेको विराटनगरले अंकको खाता खोल्न सकेको छैन ।

[adrotate banner= “4”]

[adrotate banner= “5”]

[adrotate banner= “6”]

Previous Post

सही ढंगले सहकारी ऐनको कार्यान्वयन गर्न नसक्दा सहकारी क्षेत्र समस्याग्रस्तः मन्त्री अधिकारी

Next Post

प्रधानमन्त्री ओलीद्वारा बेइजिङको तियानमेनस्क्वायरस्थित चिनियाँ जनक्रान्तिका शहिदहरुको स्मारकमा पुष्पहार अर्पण

Next Post
प्रधानमन्त्री ओलीद्वारा बेइजिङको तियानमेनस्क्वायरस्थित चिनियाँ जनक्रान्तिका शहिदहरुको स्मारकमा पुष्पहार अर्पण

प्रधानमन्त्री ओलीद्वारा बेइजिङको तियानमेनस्क्वायरस्थित चिनियाँ जनक्रान्तिका शहिदहरुको स्मारकमा पुष्पहार अर्पण

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन