• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

अपाङ्गता भएका व्यक्तिहरुलाई आवश्यक सहायता सामग्री सरकारले उपलब्ध गराउँछः मन्त्री सुडी

नीतिप्रेस by नीतिप्रेस
December 3, 2024
in नेपाली समाचार आजको, समाचार
1
अपाङ्गता भएका व्यक्तिहरुलाई आवश्यक सहायता सामग्री सरकारले उपलब्ध गराउँछः मन्त्री सुडी
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

[adrotate banner= “3”]

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिसोर साह सुडीले अपाङ्गता भएका व्यक्तिहरुलाई आवश्यक पर्ने सहायता सामग्री सरकारले उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।


मंगलवार अपाङ्गता भएका व्यक्तिहरुको ३३ औँ अन्तर्राष्ट्रिय दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो प्रतिवद्धता व्यक्त गर्नुभएको हो । उहाँले आउँदो आर्थिक वर्षको बजेटमा यस शिर्षकमा बजेट छुट्याउँदै निजी तथा सरकारी निकायहरुसँग समन्वय गरेर देशभरका अपाङ्गता भएका व्यक्तिहरुलाई सहयता सामग्री प्रदान गरिने बताउनु भयो । उहाँले अपाङ्गता भएका व्यक्तिहरुको ३३ औँ अन्तर्राष्ट्रिय दिवसको अवसरमा शुभकामना दिँदै दिवसले जीवनयापनको संवैधानिक हक सुनिश्चित गर्न सबैलाई प्रेरणा मिल्ने बताउनु भयो । अपाङ्गता भएका नागरिकको क्षेत्रमा देखिने गरी काम गर्नुपर्ने बताउनु भयो । 
उहाँले भन्नुभयो, ‘हालसम्म प्राप्त भएका उपलब्धीहरुको संरक्षण गरी थप उपलब्धी प्राप्त गर्ने दिशामा अपाङ्गता भएका व्यक्तिहरु सक्रिय यस क्षेत्रमा सरकारी तथा गैरसरकारी संघ संस्था सबैको तर्फबाट सहयोग हुने अपेक्षा लिएको छु । हालसम्म प्राप्त उपलब्धी हासिल गर्न योगदान गर्ने सबैलाई धन्यावाद ज्ञापन गर्दै थप योगदानको लागि अनुरोध समेत गर्दछु । यस महान दिवसको अवसरमा अपाङ्गता अधिकारप्रति सबैको सकारात्मक धारणा विकास हुन सकोस् । सबैलाई सम्मानपूर्ण जीवनयापनको संवैधानीक सुनिश्चित गर्न आजको दिनले हामी सबैलाई प्रेरणा मिलोस् भन्ने शुभकामना समेत व्यक्त गर्न चाहन्छु । अपाङ्गता भएका नागरिकको क्षेत्रमा हामी केही गरेर देखाउन चाहन्छौं । त्यसैले यस्ता खाले कार्यक्रमहरु काठमाडौंमा मात्र नभई सात वटै प्रदेश र ७७ वटै जिल्लामा गर्नुपर्दछ । आज हामीले सांकेतिक रुपमा एउटा सहायता सामग्रि प्रदान गरेका छौं । ७७ वटै जिल्लामा रहेका अपाङ्गता भएका व्यक्तिहरुका लागि सहयता सामग्री वितरण गर्नेछौं । अपाङ्गता भएका व्यक्तिहरुका आवश्यक पर्ने सहायता सामग्री उपलब्ध गराउँछौं । यसको लागि आउँदो आर्थिक वर्षको बजेटमा समावेश गरेर र सरकारी तथा गैरसरकारी निकायहरुसँग समन्वय गरेर सहायता सामग्रिको व्यवस्था गर्छौं । मैले मन्त्रीको रुपमा कार्यभार सम्हालेपछि अपाङ्गता भएका व्यक्तिहरुका लागि कसरि सहयोग जुटाउन सकिन्छ भनेर लागिपरेको छु ।’


उहाँले गत सरकारले अपाङ्गता भएका व्यक्तिहरुको लागि काम गर्ने भनरे सम्झौता गरेपनि बजेट नछुट्याएको बताउनु भयो । बजेट बन्ने समयसम्म आफू मन्त्री रहेको खण्डमा बजेटको प्रवन्ध गर्दै देशभरका अपाङ्गता भएका व्यक्तिहरुलाई सहायता प्रदान गर्ने उहाँको प्रतिवद्धता छ ।

[adrotate banner= “4”]

[adrotate banner= “6”]

[adrotate banner= “5”]

Previous Post

नीतिगत व्यवस्था सहज भए मात्रै सरकारले विद्युत उत्पादनमा लिएको लक्ष्य पूरा हुन्छः उपसभापति वाग्ले

Next Post

शिक्षा विधेयक चाँडो ल्याउनुपर्छः उपसभामुख राना

Next Post
शिक्षा विधेयक चाँडो ल्याउनुपर्छः उपसभामुख राना

शिक्षा विधेयक चाँडो ल्याउनुपर्छः उपसभामुख राना

Comments 1

  1. fintechbase says:
    9 months ago

    Why viewers still use to read news papers when in this technological globe everything is existing on web?

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन