• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

एनपिएलः काठमाडौंको पहिलो जित, कर्णालीको दोस्रो हार

नीतिप्रेस by नीतिप्रेस
December 4, 2024
in खेलकुद समाचार, नेपाली समाचार आजको, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

[adrotate banner= “3”]

शिखर धवनको अर्धशतकलाई छायाँमा पार्दै काठमाडौं गुर्खाजले कर्णाली याक्सलाई ३ विकेटले हराउँदै पहिलो जित दर्ज गरेको छ । कर्णालीको यो लगातार दोस्रो हार हो । जवाफमा १५० रनको विजय लक्ष्य पछ्याएको काठमाडौंले १९ ओभर ३ बलमा ७ विकेट गुमाउँदै लक्ष्य पूरा ग¥यो । काठमाडौंले संघर्षपूर्ण शुरूवात ग¥यो । ४१ रन जोड्दा ४ विकेट गुमाइसकेको थियो । शंकर राना ६ रनमा, स्टफेन इस्कीनाजी ३ रनमा, माइकल लेभिट २२ रनमा र भीम सार्की ९ रनमा आउट भए । यसपछि जेराड इरामस र सुमित महर्जनले पाँचौं विकेटको लागि ५७ रनको साझेदारी गर्दै इनिङस सम्हाले। जेराड ३८ रनमा आउट भए । यसपछि सुमित महर्जन र कप्तान करण केसीले टिमलाई जिततर्फ अगाडि बढाउँदै थिए । १९ औं ओभरमा सोमपाल कामीको बलमा करण केसीले एक छक्का र चौका प्रहार गर्दै टिमलाई जित नजिक पु¥याए । छैटौं बलमा भने सोमपालको बलमा भुवन कार्कीद्वारा करण क्याच आउट भए । करण १० बलमा दुई चौका र दुई छक्कासहित २० रनमा आउट भए । अन्तिम ओभरमा ७ रन चाहिएको थियो । यो ओभरमा एक विकेट गएपनि काठमाडौंले ३ बल अगाडि लक्ष्य पूरा ग¥यो । 
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको कर्णाली याक्सले २० ओभरमा ५ विकेट गुमाउँदै १४९ रन बनायो । ओपनर देव खनाल रनको खाता नखोली आउट भए । लगत्तै चाडविक वाल्टन २१ रन बनाएर पबिलियन फर्कदा कर्णालीले २६ रन बनाउँदा दुई विकेट गुमाइसकेकको थियो । बाबर हयात १३ र गुल्सन झा पनि १२ रनमा आउट भए । तर शिखर धवन क्रिजमा टिके र इनिङ्स सम्हाले । उनले सुझबुझपूर्ण ब्याटिङ गर्दै अर्धशतकीय पारी खेले । ५१ बलको सामना गर्दै ४ चेका र ५ छक्कासहित अविजित ७२ रनको उत्कृष्ट पारी खेल्दा कर्णालीले १४९ रन बनायो । बलिङमा जेराड इरासमसले २ तथा करण केसी, नेथान सोटर र  दीपेश कँडेलले समान १÷१ विकेट लिए । दुई खेलमा काठमाडौंको यो पहिलो जित हो । कर्णालीको यो लगातार दोस्रो हार हो ।

[adrotate banner= “4”]

[adrotate banner= “5”]

[adrotate banner= “6”]

Previous Post

बेइजिङको पेकिङ विश्वविद्यालयमा प्रधानमन्त्री ओली

Next Post

विवाहपञ्चमीः जानकी मन्दिरमा १०८ मिटरको चुनरी चढाइयो

Next Post

विवाहपञ्चमीः जानकी मन्दिरमा १०८ मिटरको चुनरी चढाइयो

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन