• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

एनपिएलः पोखराको दोस्रो हार, जनकपुरको तेस्रो जित

नीतिप्रेस by नीतिप्रेस
December 5, 2024
in खेलकुद समाचार, नेपाली समाचार आजको, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

[adrotate banner= “3”]

पोखरा एभेन्जर्सलाई सात विकेटले हराउँदै जनकपुर बोल्ट्सले सिद्धार्थ बैक नेपाल प्रिमियर लिग एनपिएलमा लगातार तेस्रो जित हात पारेको छ । पोखराको भने यो लगातार दोस्रो हार हो । जितको लागि १३९ रनको लक्ष्य पछ्याएको जनकपुरले १७ ओभर १ बलमा ३ विकेटको नोक्शानीमा लक्ष्य पूरा ग¥यो । ओपनर अनिल साह १ रनमा विपिन खत्रीको बलमा एलबिडब्लु धरापमा परे । यतिखेर जनकपुरले मात्र १० रन बनाएको थियो । यसपछि आशिफ शेख र लाहिरू मिलान्थाले दोस्रो विकेटको लागि ७२ रनको साझेदारी गरे । लाहिरू मालिन्था ४५ रन जोड्दै आउट हुँदा अर्धशतकबाट ५ रनले चुके । उनले ३२ बलको सामना गर्दै ८ चौका प्रहार गरे । तेस्रो विकेटको रूपमा आसिफ शेख ३३ रन जोडेर कुशल भुर्तेलको बलमा विपिन खत्रीद्वारा क्याच आउट भए । यसपछि जेम्स निसमले विस्फोटक ब्याटिङ गर्दै जनकपुरलाई सहज जित दिलाए । उनले १६ औं ओभरमा मार्कस क्रिच्लेको बलमा तीन छक्का प्रहार गर्दै सो ओभरमा जनकपुरले २० रन बनायो । यसपछि १८ औं ओभरको पहिलो बलमा छक्का प्रहार गर्दै जनकपुरलाई सात विकेटको जित दिलाए । उनले २० बलमा ५ छक्कासहित अविजित ४० रनको उत्कृष्ट पारी खेले । 
यसअघि पहिले ब्याटिङ गरेको पोखरा एभेन्जर्सले २० ओभरमा ७ विकेट गुमाउँदै १३८ रन मात्र बनायो। पोखराका कुनैपनि खेलाडीहरूले ठूलो रन जोड्न सकेनन् । उसको लागि मार्कस क्रिच्लेले सर्वाधिक ३५रन बनाए । माइकल लिस्कले २५ र एन्ड्रीज गाउसले २० रन जोडे। कप्तान कुशल भुर्तेल आज पनि क्रिजमा टिक्न सकेनन। उनले मात्र ६ रन बनाए । बलिङमा ललित राजवंशीले ४ ओभर बलिङ गर्दै ३१ रन खर्चेर ३ विकेट लिए । जारी प्रतियोगितामा उनको यो सातौं विकेट हो। जेम्स निशमले २ विकेट झारे । 
लगातारको तेस्रो जितमा जनकपुरले ६ अंक बनाएको छ । जनकपुरले यसअघि बिराटनगर किंग्स र कर्णाली याक्सलाई समान ८ विकेटले हराएको थियो । दोस्रो खेलमा पनि अंकको खाता खोल्न सकेको छैन । पोखरा पहिलो खेलमा चितवन राइनोजसँग ८७ रनले पराजित भएको थियो ।

[adrotate banner= “4”]

[adrotate banner= “5”]

[adrotate banner= “6”]

Previous Post

नेपालले बौद्धिक पलायनको समस्या भोगिरहेको छः अध्यक्ष भट्टराई

Next Post

दिगो,आधुनिक विकास निर्माण आवश्यक छः उपप्रधानमन्त्री सिंह

Next Post

दिगो,आधुनिक विकास निर्माण आवश्यक छः उपप्रधानमन्त्री सिंह

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन